[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यौन सम्पर्क गर्न नपाएर बाबा राम रहिमको स्वास्थ्य बिग्रियो, ननिदाएर तनाव
[VIEWED 4119 TIMES]
SAVE! for ease of future access.
Posted on 09-14-17 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ । यौन सम्पर्क गर्न नपाएर राम रहिमको स्वास्थ्य बिग्रिएको डाक्टरहरुले बताएका छन । बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ खेपिरहेका राम रहिमबारे डाक्टरले नयाँ खुलासा गरेका हुन । रोहतक जेलमा राम रहिमको स्वास्थ्य जाँचको क्रममा डाक्टरको समूहले उनी सेक्स एडिक्ट भएको जसका कारण उनको स्थिती खराब भइरहेको बताएका छन । डाक्टरका अनुसार उनी लगातार अशान्त रहन्छन् र उनलाई निन्द्रा लाग्दैन जसका कारण उनलाई उपचारको आवश्यकता छ ।

राम रहिमलाई उपचार गर्ने एक डाक्टरले भने, ‘उनी सेक्सका आदी हुन् । डेरा आश्रमबाट जेल गएपछि उनले शारिरिक सुख पाएका छैनन् । यसै कारण उनी अस्थिर हुन्छन् । उनको तनावको स्तर लगातार बढिरहेको छ । यदि समयमा उपचार नगरिए यसले ठूलो समस्या निम्तिन सक्छ । उनलाई तुरुन्त उपचारको आवश्यकता छ ।’

डेराका एक पूर्व कर्मचारीले राम रहिमले सेक्स टोनिक खाने गरेको दाबी गरे । यसका लागि अष्ट्रेलिया र अन्य मुलुकबाट शक्तिवद्र्धक पेय पदार्थ मगाइन्थ्यो । यतिमात्र होइन, कसैले त राम रहिम लागुपदार्थको सेवन गर्नेसमेत दाबी गरे ।

स्मरण रहोस्, राम रहिम र हनिप्रितबिचको अवैध सम्बन्धबारे पनि विभिन्न दाबी सार्वजनिक भएका छन् । राम रहिम र हनिप्रितलाई सधैं सँगै देखिन्थे । यहाँसम्म कि जेल गएपछि पनि उनले जेल प्रशासनसँग हनिप्रितलाई मसाजका लागि आफूसँगै बस्न दिन अनुमती मागेका थिए तर उनको माग अस्विकार गरियो । 


नेपाल समाचारपत्रबाट


 
Posted on 09-14-17 12:45 PM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bling baba is screwed......poor baba....'bling'....is the main culprit. i feel sad for his followers. they will get over it... but will take time...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters