[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 90380 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

milyo ki milena??
 
Posted on 11-21-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ कुम्ले, धन्यबाद्, खाली फोटो छैन त चौतारीको? अनि त्यो jpt किन राख्या टुप्पोमा :D:D:D
 
Posted on 11-21-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्यो!
माथिको ' width="650" height="450">' मात्र अलि फाल्तु आएछ, नत्र ठीकै छ। धन्यवाद कुम्ले, तिमीले पुण्य कमायौ। :)
 
Posted on 11-21-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

img tag ko bichma break aaychha. ani img reference pani C: chha ta pahile upload garana chataree 31 ma gaera ani reference change garana, hunna?
 
Posted on 11-21-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
===================
Dherai kura chutechan, ma susta ho ki chautari chito??
Kumle good attempt garyau. Dherai dherai dhanyabad chautari 32 ko lagi.
 
Posted on 11-21-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautariko photo aayena chha ni ta
 
Posted on 11-21-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalean, Pretty or World Map

Timi le feri banaau ta, Damn...bigriyo mero ta. Feri repeat garne time ni chhaina

Please somebody come forward.

Thanks :-)
 
Posted on 11-21-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद छ कुम्ले, जय होस्। चाँडै बूढी पाएस् (अहिलेसम्म नपा'को भे है!), अनि दश महिनैमा बा भएस्!

अब आयो चौतारीको कुरो। घच्चीको छ! तर एउटा कुरो चौतारीको खाउडो मेरा कम्फूटाराँ पनि आएन। हुनत यो कम्फूटारको आफ्नै खाउडो (मनिटर)नै पनि ठीक नभ'को हो कि, राम जाने।
 
Posted on 11-21-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही ठिक् छ कुम्ले, good job, यसपाली फोटो नभएकै चौतारी चलाम्ला नि त।
 
Posted on 11-21-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो! यही ठीक छ, फोटो नभएपनि गाम्लेहरूको कविता, कथा र मीठा मीठा कुराले नै रंगीचंगी बनाइहाल्छ नि, कसो सान्नानी? फेरी यै चौतारी यति लामो भैसक्यो, अर्को बनाउँदा मजा आउँदैन नि त।
 
Posted on 11-21-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ टक्र्याए है सप्पैलाइ !
गुड जब कुम्ले, लौ मेरो तर्फाँट नि एक भारि धन्यवाद थाप् !
 
Posted on 11-21-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सहमति छ है अहिलेलाई यसैले चलाउने। पूरानैमा प्राउटिस ग-या त देख्या थें, अलि प्राउटिस अझै पुगेनछ। तर ठीक छ कुम्ले--- आच्या काँ'को तेत्तिकै ठीक हुनु नि, एउटा तात्तातो कथा हाल्दिम् त चौतारीमा, सब ठीक हुन्छ।

नमस्कार है चित्रे, सान्नानी, हरे र नमेलाई।
 
Posted on 11-21-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ग्वाँचे! जिम्दै हो?
 
Posted on 11-21-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ जी, जिम्दै अस्तो लाग्छ् !
प्रभुको गाथमा नि ?
 
Posted on 11-21-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त चित्रे यहि ठिक् छ।
जदौ ग्वाचे अनि गौतम् दाई। गौतम् दाई निकै हराउनुभो नि आजकाल्, के भो? छोरी कत्री भै?
 
Posted on 11-21-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गातामे ज्यू,
मलाई सन्चै छ, तपाईलाई नि? ल यस्सो कथा कविता हालम् न त। तपाईको कथा, कविता, हाईकू सुन्न मज्जा लाग्छ मलाई। :)
 
Posted on 11-21-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

** गोतामे ज्यू,
 
Posted on 11-21-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सान्नानी,
लौ है बिलेटेड नै भे नि बधाई, पैलाको चौतारीमा फस् आकोमा ! कीप इट अप है, यो चौतारीमा त झन बोर्ड नै हान्नुपर्छ ।
 
Posted on 11-21-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ चित्रे, दमक तिरको हालखबर ? जाडो कति छ ?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS advance parole Travel document i-131, Class of Admission ?
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters