[VIEWED 175089
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।
यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् । नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Oct-09 08:38 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-09 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ल ठुल्दाइ ले बबाल झकी झकाउ चौतारी बनाउनु भएछ ! तारेमाम ठुल्दाइ ! बोर फस मै हो हैन्त? त्यो लास्टको फोटो हेरेर अल्मलिएछु ! झन्डै लेख्नै बिर्सेंको !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-05-09 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल प्रणाम ठुल्दाइ, ठुल्दाइले पनि चौतारी बनाउनु भेछ, झक्कास छ ल। चौतारी भनेर मात्र लेख्नु भो, नम्बर छुटेछ। ल रिट्ठे ब्रो प्रणाम, आरामै? आउँदै गरेकाहरुलाई पनि प्रणाम जय नेपाल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! सोमबारे नव चौतारीमय जदौ । तारेमाम रिट्ठे, बोर फस रिट्ठे नै भे छ, बधाई छ ।
अब चौतारीका अभियान्ताहरु अन्त अन्तै बिजी भेर ब्यस्त हुन थाले सि , तरुनी सरुनी को चक्करमा मस्त हुन थाले सि , रात बिरात कन्फरेन्स भन्ने हल्ला गर्ने जिनिस मा ध्वस्त हुन थाले सि अरु कसैले चौतारी बनाउनु पर्ने भयो नै । यसको सुरुवाट आँफै बाट गरी दिएको नि रिट्ठे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-05-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ रिट्ठे अनी पुरे
ल झक्कास् को चौतारी बनाउनु भएछ ठुल्दाइ ले
अब देखी चौतारी बनाउने जिम्मा ठुल्दाइ कै है त, एसो गरे कसो होला -
भनी रहनु पनि नपर्ने -
अनी लास्टाँ
पुरे प्यारेलाई पुँइक्क लाई
जन्म दिन को शुभकामना
Last edited: 05-Oct-09 09:26 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे , लहरे ।
पुरे प्यारे लाल को जन्म दिन रहेछ। थाहा नै भेन। लौ बधाई, शुभकामना एकेमुष्ठ ठुलदाई परिवार को । लहरे लाल अन्तै लाल लिन ब्यस्त ? चौतारी ट्याम मा न बनाइ बुढाहरुलाई दु:ख दिने ?? अब को १०१ वटा चौतारी खन्ने जिम्मा लहरे लाल लाकौलको । ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-05-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दु:ख देको होइन ठुल्दाइ एसो ब्यायाम स्यायाम हुन्छ नि - अब कुर्सी मा बस्दै चिया पिएर कम्प्युटर हेरेर बनाको भुँडी घटाऊने कुनै काम त मिल्यो ठुल्दाइ लाई है त ठुल्दाइ - जिम्मा ठुल्दाइ कै भो - आजकाल अली फुर्सद छैन के मेरो -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी एक पटक सप्पैलाई गूड् मर्निङ झ्याप्प लार ! एउटा सानो मिटिङ थियो तेइ भएर गायब हुन पर्यो ! ए आज पुरे को जन्म दिन पो? ल है त धेरै धेरै शुभ कामना पुरे लाई ! लहरे छु दु बौचा? चिया सिरौला? ठुल्दाइ ले चौतारी गजब को बनाउनु हुदो रैछ ! तर भाग एती भनेर पनि राख्नु पर्थ्यो नि ! तेसो भये चौतारी बनाउने जिम्मा अब ठुल्दाइ कै भको हो त लहरे?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु हतार मा टेस्ट गरेको पेस्ट नै भए छ। अंक छुटे छ । फेरी राख्न खोजेको, बिषय: लेखेको खण्डमा सम्पादन गर्न न मिल्ने रहेछ । उपाय छ भने बताइ दिउं। चौतारी जीवनको पहिलो र फस ट्याम प्रयास हो। झिना मसिना कमी कमजोरी भएकोमा क्षमा प्रार्थी छु ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-05-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब यस्तै हो ठुल्दाइ - मिलाउन मिल्दैन अर्को चौतारी बनाउदा होश गर्नुस् - फर्स्ट टाईम गल्ती भाको ले चाँही केही भन्दिन -
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-05-09 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पैलाई अस्तिनै देखी छुटेको झ्यापै नमस्ते। ठुल्दाइले गजब्को चौतारी बनाउनु भछ बधाई , दुइटा कुरो अझै छुटेछ , के होला त्यो ? उही त चिलिम र म म भन्नु पर्ला । भिन्तुनामा हिंडेको "नेवारनी" केटी हरु कती राम्री है । पुरेलाई जन्मदिन्को शुभकामना , जन्मदिन हो भने है फेरी। बस्दै गर है गाम्ले हो , भेट्दै गरौलानी । उही हर्के हेन्सम।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-05-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, रिट्ठे, ठुल्दाइ, हर्के सब्बैलाई प्रणाम अनी शुभकामनाको लागि धेरै धेरै धन्या-पात! अनी अरु के नयाँ नौलो हुँदैछ त? सब कुसलम्-मंगलम् हैन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-09 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हर्के ह्यान्सम नि झुल्केछ ! अनी सप्तान्त कस्तो भयो त हर्के हन्तकाली? खायेरै बिताको त होला नि सोध्नै पर्दैन ! रिउसा कता हालेउ अचेल? भोली को लागि यसो शहर घुम्न बुक गरी राख्नु पर्यो पुरे नयाँ नौलो त के हुनु र खै, कुशल मंगल नै भनु भने फुलु ले अझ राम्रो सँग छोडेको छैन ! तिम्रो के हुँदैछन्त?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-05-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरा के हुनु र रिट्ठे, काम ले तेल निकालिरा छ, भ्याइ-नभ्याइ छ, के गर्नु! साँस त अरुले फेर्दे हुन्थ्यो जस्तो भै सक्यो, गर्नु के लौ!?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-05-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सास चाँही होइन पुरे - काम गरेर महिना मा अन्त मा आएको तलब अरु कसैले लिइदीए हुन्थ्यो भन्या भए क्या गज्जब हुन्थ्यो। अनी खाना खाइ सके हो सबैले -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा लहरे ले भने कुरो मिलार गर्छ है खाना खा' छैन ब्रो, ख्वाउनी हो त?
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-05-09 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, जदौ, नमस्ते! के छ गाँउले हो हालखबर? आफ्नो त असारको पन्ध्र छ, फेरि खेतमा जानु पर्छ। Pure, Many happy returns of the day! aru sapailai bye hai. ta - ta
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-05-09 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
crazy, thank u very very much :) एत्ती आउँछ मलाई क्यार्नु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को आँफैले बनाएको चौतारीमा पहिलो तारेमाम तथा जदौ। तारेमाम हर्के हन्तकाली, तारेमाम क्रेजी परमात्मा हसुरेर खसुर्दै होला काम चोर् हरु ।
|
|
|
padokanchha
Please log in to subscribe to padokanchha's postings.
Posted on 10-05-09 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अनी जडौ है गाउलेहरुलाई ! सबै को लन्च ब्रेक मा राम्रै हसुराइ भयो होला भन्ने मानेको छु बल्ल चौतारीमा तिहार लागेछ देउसी भाईलो खेल्न मिल्ने बनाउनु भएको रहेछ ठुल्दाइ ले धन्यवाद ।
|
|