[VIEWED 163721
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-16-09 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-20-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले मात्र देखेको हो कि खै अगि तेहि देखेको जस्तो लाग्च ह्य्या यो लहरे दाइ त कत्ति काम लौने सक्ने हो बहिनि लै बनाएर दिये पनि हुन्च्नि कहिले काहि त हैन र।।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई घैटी तिमीले सान्नानी लाई कसरी चिन्यौ हँ भेट त भा जस्तो लाग्दैन मलाई तिमी आउँदा देखी सान्नानी आको छैन चौतारी मा
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-20-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन को होर लहरेको मुकुन्डो , अब त चिन्नै गह्रो हुन थाल्यो यो लहरेलाई , इन्को कती हो टाउको , आफ्नो यहाँ एउटा टाउको सम्हाल्न गाह्रो भको बेलामा , इन्लाई चै कती टाउको चाहिने हो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो मुकुन्डो छैन यहाँ कतै - यिनी हरु को कुरा मा नलागे हुन्छ हर्के दाई - बुद्धी भ्रस्त भइसक्या हरु सबै
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-20-09 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे एस्तो धेरै सोच्न पर्दैन मैले अस्ति देखेको थेइये।।तेसैले यो लहरे दै त कत्ति पचि लैरको तेहि कुरा मा मेरो पहिलो पतक् हो भनेको अनि ठुल् दाइ सन्चै कस्तो च त तपैन्लै फ्लु लको बह्नेर सुनेको थिये
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-20-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< ओई घैटी तिमीले सान्नानी लाई कसरी चिन्यौ हँ भेट त भा जस्तो लाग्दैन मलाई तिमी आउँदा देखी सान्नानी आको छैन चौतारी मा >>> यो चाँही लहरेले कडा समात्यो है, एसैबाट थाहा भो नि यो मुकुन्डो हो भनेर, सान्नानी नआको जुग भै सक्यो, ल यो कस्को मुकुन्डो पत्ता लगाउँ त, पाटा कसेर थटाउनु पर्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-20-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जो चोर् उसैको ठुलो स्वर हो पुरे । पत्ता लगाउनइ पर्दैन। ढाँटेको कुरा नि कहिलेइ मिल्छ । जबर्जस्ती शब्द बिगारदैमा लहरेको स्टाइल छोपिन्छ र ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले भक्खर चेक गरेर आको - धैटी आको बेला देखी सान्नानी आकै छैन परिचय नि भा छैन - दाल मा कालो छ - मेरो बिचार मा त पुरै दाल नै कालो छ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-20-09 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चाँही होइन पुरे तर मैले शंका गरेको मान्छे नै हो भनेर ९५% पक्का पक्की भइसक्यो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-20-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होर ल पुरे र लहरेले हालेको मुद्दा मा चाडै फैसला हुनु पर्यो नत्र यहाँ टाएर बालिन्छ , टिके सान्नानीकै अर्को रुप होकी हैन भन्ने कुरोको चाडै फैसला होश भनेर चौतारी मन्त्री परिषद र चौतारी न्यालय सँग जोडदार माग गरिन्छ । मुकुन्डो पीडित सँग ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-20-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइटा पोस्टिङ् एक्कै चोटि भछ ।
Last edited: 20-Jul-09 11:36 AM
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-20-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एत्रो लामो समय मा बल्ल बोलेको सुने खुसि लग्यो ल।।पर्फेक्तिओनिस्त् ।।न्वारन् को नाम् पनि थचैन मलै त ।।पत्ता लौनुन त तेस्तै हो भने।।।तर नभएको समय खेर फाल्नु मात्र हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिनदैन आउने पेर्फेक्सनीस्ट को नाम पुरे भनेर थाहा नहुने तर सान्नानी को नाम चाँही उ नआउदा पनि थाहा हुने घैटी सान्नानी चाँही होइन ल एती ग्यारेन्टी छ ल मलाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-20-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, मुकुन्डो लाएर किन सास्ती दिनी भन्या नि, आफ्नै नामबाट आए त भै हाल्यो नि, कुरो गर्या नै छन नि सबैले हैन र? सान्नानीको मुकुन्डो त नहोला, सन्नानीले आँफैलाई तारेमाम त किन गर्ला र, यो कोइ कुह्यात मुकुन्डो जस्तो छ, ल न समातेर पाता कसेर थटाम क्या, आज त गथेमुग पनि हो, एस्ता मुकुन्डोहरु जलाउन पर्छ रे आज। मुकुन्डे चोर् चौतारी छोड् ।
मुकुन्डे चोर् चौतारी छोड् ।
मुकुन्डे चोर् चौतारी छोड् ।
मुकुन्डे चोर् चौतारी छोड् ।
--- मुकुन्डो पीडित संघ ---
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-20-09 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<दिनदैन आउने पेर्फेक्सनीस्ट को नाम पुरे भनेर थाहा नहुने तर सान्नानी को नाम चाँही उ नआउदा पनि थाहा हुने >>> थाहा नभाको ढोंग गर्या नि, सन्नानीलाई चिन्ने पुरेलाई नचिन्ने नि हुन्छ होला त काइँ, ल यो मुकुन्डो पछाडिको अवतारी को हो पर्दा फास गरुम त आजै। चौबाटोमा जलाउन पर्छ यो मुकुन्डो आज त, एसो भन्दैमा हाम्रो चौतारीको पुरानो अवतारिलाई चाँही आम्-माफी हुन पर्छ है!
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-20-09 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तपैलै भड्कौने काम यो लहरे दाइ को हो आफु पनि काम नगर्ने अरु लाइ पनि काम् गर्न नदिने ।।।चाइने नचाइने कुरा मा मत्र दिमाग् खियएर बस्ने त्यो सम्य मा त बरु मिट्ठो चिया बनाएर खुवए पनि हुन्छनि
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-20-09 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुकुन्डे चोर् चौतारी छोड् । मुकुन्डे चोर् चौतारी छोड् । मुकुन्डे चोर् चौतारी छोड् । मुकुन्डे चोर् चौतारी छोड् ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-20-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही भन्या पुरे मैले -
मुकुन्डो कुनै पुरुष नभै नारी नै भएको पनि पुष्टी भइसकेको छ
को होला त
सान्नानी
खुशी
क्रेजी
साइली
चेली
माइली बुढी
केली
यिनै मध्य एक हो यो मुकुन्डी
Last edited: 20-Jul-09 11:53 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-20-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ल मैले त थाले जलाउन , ह्यापी गठेमंगल भन्दै । चौतारीमा मुकुन्डो हरु कहिले प्रबेश नगरुन ।
|
|