[VIEWED 198388
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-14-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०६-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गोतामेदाइको गजल
बूढा घोडाहरुको रेस छ काठे मुढाहरुको चेस छ
योग्यताको कुरो मैले के कोट्याएँ “हेर, यी पूरै पाकेको केश छ!
दास बनाउने ज्यासलमा विचार निषेध प्रवेश छ
भविष्य मारिरहेछ, भूत वर्तमान किन हरेश छ?!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-17-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वागत को लागि धन्यवाद । चौतारीमा त पहिले पनि आउथे तर चुप लागेर नदेख्ने ठाउमा बसेर रमाइला गफ हरु सुनेर मात्र बस्थे (लाटो परियो ). ठुलि त धमाकेदार लेख्दी रहिछ ।
ठुल्दै त स्पेसल् नै पर्यो । बोर फस को पार्टी कहिले नि ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि त धमाकेदार लेख्दी रहिछ नाइ नाइ मैले केहि नि लखेको चैन लातो ज्यु चित्रे मलाइ याद च लास्त येर तिम्ले तासेको फोतोहरु। त्यो सदार ज्युको फोतो नि तासेको थियो
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-17-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज Irish हरु तिल्ल पिएर बस्छन भन्छन। एही निहु मा चौतारीमा पनी झयाप भएर बस्ने हुन कि ??
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-17-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ अनी सोमबारे जदौ,ठुली,लाटो,रिट्ठे,चित्रे अनी ठुल्दाइ लाई। ठुलदाइ लाई बधाई बिजयी हुनु भाको मा, तेही त चित्रु आज सेन्ट प्याट्रिक डे, हरियो लाउनु पर्ने त हो,अड्डा हरियो लएर के जानु,बरु ठुलि २ मुठा हरियो साग चै मलाई राखिदेउ है। हर्के ले हिजो बोको काटेर भोज मनाएछ एक्लै, दिउसो हिजोको कवाब लेर आउला चौतारी मा अनी खानु पर्ला। लु म लस्के अहिले लाई।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! ठूली, त्यही त हरेक बर्ष नयाँ नयाँ थिममा परेड गर्छन्, हेर्न एकदम मज्जा आम्ने! यसपाली नेपालीहरूको फोटू आयो भने टाँस्नुपर्ला!
तिम्रो कथा खतरा गयो ठूली, गज्जबको परिकल्पना छ! हसाउने पनि उत्तिकै!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते मैले हरियो साग बेच्न छोदि दि सके। आज् भोलि म तितिकरेला बेच्ने काम् गर्चु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् चित्रे नेपे दाइले यतिकै मलाइ साम्रागि भन्नु हुन्च। अब साम्रागि भए पचि एुता नेपे दा र सिरिस दाइको बारेमा कथा नलेखि बस्नै सकिन क्या तेहि भनेर खित् खित् खित्। हुन्च हुन्च त्यो नेपालिहरुको नि फोतो तास चित्रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, चित्रे तारेमाम बधाईको लागि धन्यवाद। हिजै बिजय जुलुस भै सक्यो यता। पर्बते सहित को जुलुस ले शहर परिक्रमा के अर्ने भनेर घर परिक्रमा गरियो। ४-४ वटा टिमको म: म: फालाफाल थियो। खाने पिउने ताली बजाउने, गीत गाउने हरु ५०-६० जना जती थियो। एक टिम ले सुङुर को म: म: बनाएछ, एक डुङुर बाँकी रह्यो। अरु २ टिमको म: म: पनि टन्न थियो। कसैले खाएन छ। ठुलदाइ को म: म: प्रोडक्सस्न भने भ्याइ न भ्याइ भयो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे किन मुख खोलेको खोलै गरेको फेरि झिङा पस्ला नि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको परेडको फोटू चैं भेटेको छैन इन्टर्नेटमा, लु यो पुरानो परेडको हेरम्,
त्यो Garda भन्या चैं पुलिस हुन् त्यहाँका!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे धरै हास्ने होइन ल फेरि सिरिस दाइले गालि गर्यो भने तिम्लाइ नै दोस लगाइ दिन्चु नि फेरि खित् खित् खित्। बाइ द वे त्यो मोद्ल र मोदेल्निको फोतो क्या दामि च है
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! ठूली त्यो मोडल र मोडल्नी कुन टुटपेस्ट, दन्त मन्जनको विज्ञापन गरिरहेका हुन्? गज्जबको मुस्कान दि'रहेका छन् नि!
बिस्टे, लहरे नमस्ते!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-17-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुलदाइ,चित्रे,लहरे।
ए त्याहा म:म: फालाफाल यहाँ हामी भोकै, नजिकै भाईया भे आउनु हुन्थ्यो के अर्नु, मोडेल को चै होइन मोडेलनी को चै निकै राम्रो रछ दाँत, लाल दन्त मन्जन प्रयोग गर्ने गर्या जस्तो छ्। खित खित खित
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chitre
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! ठूली, किन गाला रातो पारेकि नि? जे होस् सुहाएको छ, सेतो दाँत, रातो गाला, कालो कपाल!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ चित्रे पाट, बिस्टे सोम र लहरे ब्रो त्यो मोडल्नी भन्दा त मोडल कै दात राम्रो है चित्रे? मोडल नि को दात त धेरै ब्रस गरेर धेरै टल्क्या जस्तो छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् बल्ल रित्थेले थिक् कुरा गर्यो। अब त्यो मोदेलनिको सत्तामा भएको भए क्या दामि देखिन्थ्यो। है है है रित्थे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् बल्ल रित्थेले थिक् कुरा गर्यो। अब त्यो मोदेलनिको सत्तामा भएको भए क्या दामि देखिन्थ्यो। है है है रित्थेमोदेल्नि को सतामा के भको भे थिक् देख्त्यो थुल्नानु? सबै जान कता लागेचन् ताअाअाअाअाअा?
|
|