nsshrestha
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Lost baggage of Dipendra Bhujel

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 30456 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-28-04 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a baggage exchanged in Los Angeles Airport. Only identification in the baggage is Dipendra bhujel in a pack of dry meat. I had a bhai travelling with me from HongKong to LA on december 26, telling me he lost his baggage. He is from denver colorado. If any one happen to know him please email me his telephone number.
 
Posted on 01-01-05 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> प्रतिक्छ्या
Deep Bro! "क्ष" टाइप गर्न नजान्या, पर्ख तिम्लाई? गुरुलाई भन्दिम्?
कलकींको सगंतले बिग्र्या भनम् भने कलंकी ब्रोले कस्तो सुधार गरिसक्या छ।

यो कलकीं ब्रोको, दिनभरि अरुलाई बिगार्ने, राती राती सप्पै सुतेसी एक्लै टुप्पी कसेर पढ्ने होस्टेलको बानी अझै नगा जस्तो छ।
 
Posted on 01-01-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Still wating for the novelette! :)

Very distinguished pic indeed!

Dada Giri; love reading your twakka tukka humor. Brings a smile to my face.
 
Posted on 01-01-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-09-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ten months passed and we are still waiting...
 
Posted on 10-09-05 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Usofa and all friends for your persistent interest in this work. I am embarrassed to tell you that a seemingly minor problem is causing this delay. Basically, I have not yet found a satisfying artwork for the front cover of the book. I spent a lot of time and a small money too looking for a satisfying artwork without success.

Now a young designer from NY has promised to try some sketches for me.

Basically I wanted to avoid "abstract" art that was initially proposed and instead wanted realistic artwork or modeling. (I even approached to some Sajhaites !)

I am still open on this. It will be a great pleasure if I find some artist or model/s in Sajha for the front cover of my novel !

Nepe deepakkhadka@gmail.com

In order to attract attention of potential artists, I am posting excerpts from the 'preface' of the book. (The preface of the book is unusually long, longer than the novel itself. Okay that's some exaggeration, but not much, really.)


स्रष्टाले यहाँ . . . मनोवैज्ञानिक रुपले अत्यन्त विश्वसनीय ढंगले विकसित हुंदै गरेकी र फेरि . . . नैतिक रुपले अपराजेय नारी पात्रको सफल संयोजन-सिर्जना गरेका छन् र अन्ततः नारी पूर्णतामा मानव जीवनको इक्विलिव्रियम को अनुशीलनात्मक प्रस्तुतिले पोतेर कुशालाई अति नै महिमामय नारीको रुपमा पेश गरेका छन् ।
. . . . . . . . . . .
. . . कथाको अन्त्यमा मात्र उसले पतिलाई सत्यता बताउदछे । कथान्तमा यौनको प्रश्न गौण भइसकेको हुन्छ, यद्यपि यौनलाई एउटा ढांट र भ्रमको रुपमा पृष्टभूमिमा अविरल जिवित राखेर लेखकले पात्रहरु र पाठकलाई समेत यौनसंग एकैपल्ट साक्षात्कृत र अस्पृश्य दुबै गराएका छन् । कुशालाई काल्पनिक व्यभिचारको पाकमा चोपेर झन् उल्टै झरझराउदी पवित्र बनाइदिएर चमत्कारै गरेका छन् लेखकले ।
. . . . . . . . . . . .
. . . उपन्यासको गन्तव्य - सत्य प्रेमको खोजी हो । यो प्रेमको दर्ुघटना हो र फेरि प्रेमको घटना पनि हो । .........यहां प्रेमका २ रुप छन प्रकृति जन्य प्रेम र संस्कृति-जन्य प्रेम । पहिलो सहज प्रेम हो भने दोश्रो परिमार्जित, पहिलो जंगली हो भने दोश्रो आजको नागरिक । यो एक सत्य तर जंगली प्रेम र असत्य नै सही कलात्मक नागरिक प्रेम वा प्रेम व्यवस्था को वीचको तर्क शास्त्र हो । तर यो शास्त्रिय सिद्धान्त वा सुनियोजित पैरवीमा आधारित तर्कशास्त्र नभै सहज र स्वस्फर्ूत 'कन्फेशन', 'आत्म-स्वीकार' र 'अभि-स्वीकार' द्वारा निर्मित सूक्तिसंहिता हो ।
. . . . . . . . . . . . . . . .
. . . हामी सतह मुनीका कुरा देख्छौं कि देख्न चुक्छौं वा सतह मुनि नै जान सक्छौं कि सक्दैनौं त्यो खुला प्रश्न हो । तर कुशाले भने कन्फेशनको पनि कन्फेशन, भनौं महाकन्फेशनको रुपमा यो नच्यातिएको चिठी छाडेर कतै नचुकेर गई । उ बयानमा मात्र होइन बयानको उद्देश्यमा समेत नचुकेर गई । उसले सबैलाई, उनीहरुको अधिकारले पाउने भन्दा पनि बढ्ता कुराहरु दिएर गई । उसको पतिले उ पायो, उसको नयाँ हृदय पायो । सञ्जीले त के पाएन र ? संसारको सबैभन्दा मूल्यवान कुराहरु पायो, सिर्फपत्तो पाएन । तर यो चिठी पाएपछि त्यो पनि पायो । उसले कुशा पाएन । तर उसको डेरासम्म पुगेकी कुशा भेट्ला अर्को कुनै उसले जिन्दगीमा ? कुशाले उसलाई त्यति मात्र दिइन, अब उसले सोध्न सक्ने प्रश्नहरुको उत्तर समेत दिएर गई, यो नच्यातिएको चिठीमा ।
. . . . . . . . . . . . . . . . .
. . . तर यस्तो प्रेरक रुप मात्रै चाही पक्कै होइन मभित्र पसेको कुशाको भूत । मलाई कता कता त्यो भूतले एउटा अतृप्त आत्माको झलक पनि दिन्छ । कुशाले सबैलाई दिएर त गई । तर उ आफैले चाही यो दिनुको तृप्ति बाहेक के पाई - उसले आफूलाई जितेकी हो कि आफूसंग हारेकी हो - अथवा यस्तोखाले युद्धभन्दा माथी उठेकी हो - कि पुरानै मानसयुद्ध जारी छ, नयाँ रणनीतिका साथ - यसलाई उत्तरको रुपमा भन्दा प्रश्नको रुपमा प्रस्तुत गरेका छन् लेखकले ।
----------
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters