[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 90396 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा म पनि जिम्दै हुनुपर्छ ग्वाँचे।

म हरा'को हैन सान्नानी। कथा हाल्न नभ्याएपनि पढ्न भने छोडेको छैन अरुका कथा, कविता इत्यादि। आर्या आठ महिना पूरा भैसकी, बदमाश भ'की छे! पछि लाग्दा लाग्दा हैरान भईन्छ!
तर बहुत रमाईलो हुन्छ उसंग समय बिताउँदा।सोधेकोमा धन्यवाद।

कविता-हाईकू-गजल अचेल फूरेका छैनन् चित्रे। जति कनेपनि निक्ले मार्दिनु ! केहि कथाका रूपरेखा (plot) छन् दिमागमा, तर लेख्ने समय जुरेको छैन। जुर्ला कुनैदिन।
 
Posted on 11-21-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही ठिक् छ कुम्ले, good job, यसपाली फोटो नभएकै चौतारी चलाम्ला नि त।
 
Posted on 11-21-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईई! लौ, उठें म नि!

नयाँ चौतारिआँ बिउँझन पाएछु, साईत त रा्म्रै होला जस्तो छ, लोट्टो किन्न जानु परो के रे! ;)

कुम्लेलाई आशिर्वाद! गोताएँले त दश महिनामा बा बनेस भनेछ के रे, बडेमानको धोर्ले छोरोको कुरा गरेऊ कि? द-दS महिना ला'र जन्मेको छोरो त पास्नी सम्ममा हिँड्छ पनि होला! बर्तमन अर्नि बेला सम्म त फेरि बा लाई नै गोद्ने होला है! छोरी भो भने चईं आठ किलास मै पोईला जाली नि! होस् गर है, बा त नौ महिना मै बन्न पर्च! :p

अब तो नयाँ चौतारिआँ रायन र निसेले जस्तो अरि कनेर बोल्नेको चईं आन्द्रै बट्टारियोस्, लु जा! :D
 
Posted on 11-21-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!!

आज चाँहि बनाउनै पर्यो भनेर सुर कसेको त के भएछ के!! हे हे हे!! त्यो माथी कत्रो कत्रो अक्षर आएको? बाबा!! यस्तो गार्‍हो हुने थाहा पाएको भए त घरमा बसेर ट्याम लिएर बनाउने थिएँ नि!

ल अब त्यस्तै हो क्यारे! यो चौतारी ३२ यस्तै भयो! जसो तसो मिलाएर ३०० कटाउनुपर्यो अनि अर्को बनाउनुपर्यो त्यसो भए। नत्र अझैपनि कसैले बनाए हुने हो।

अनि मेरोमा चाँहि फोटो आयो, हजुरहरुको मा चाँहि फोटो आएन छ। सायद सान्नानीले भने जस्तै गर्नु पर्ने रहेछ। के थाहा नि? यो कम्प्युटर भन्ने चिज कहिले सिक्न सकिएन बा!!

सबैजनालाई धन्यवाद मलाई धन्यवाद भनिदिनु भएकोमा।

अनि सबैजनालाई नमस्ते छ है यो सोझो कुम्लेको तर्फबाट!

:-)
 
Posted on 11-21-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ साँच्चि! सान्नानी, तिमिलाई मेरो कथा पढेर उता (blog) मा कमेन्ट लेखेकोमा धेरै धेरै धन्यवाद छ! :-)
 
Posted on 11-21-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याँक्यु ग्वाचे। :) यामेले निकाल्ला नि फेरि ग्राफ् चौतारी ३१ मा केके भो भनेर, हेरम् अनि।
ओहो आर्याको फोटो हेरम् न फेरि गौतम् दाई, मिल्छ भने।
कुम्ले, तिम्रो मा त फोटो आउछ नि त तिम्रो त local computer मै छ नि त फोटो, हाम्ले access गर्न त server मा हुनुपर्यो नि।
शुभदी, अनि ठुली के छ हाल्चाल्?
पुन्टेदाई नमस्स्स्स्स्स्स्स्स्ते।
 
Posted on 11-21-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक् छ ठिक छ, यो फोटो बिना नै चलाउने, बिहान् बिहानै चहलपहल भ रै'च चौतारीमा, कुम्लेलाई मुरी मुरी धन्यबाद,

अब तो नयाँ चौतारिआँ रायन र निसेले जस्तो अरि कनेर बोल्नेको चईं आन्द्रै बट्टारियोस्, लु जा! :D:D:D:D मैले नि भन्दें पून्टेदाईले जस्तै

ल अब कसैले कथा कबिता केहि त ठेल्नु परो

सबै जनालाई मेरो तर्फबाट फेरि नमस्कार है,
 
Posted on 11-21-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नयाँ चौतारी पनि बनिसकेछ.......

चौतारी बनेको थाहा पाएपछि पुरानो चौतारो को हिसाब किताब गर्न लागेको ठ्याम्मै १ घन्टा लाग्यो भन्या

सोझो कुम्ले ले बनाएछ

लौ कुम्ले नयाँ चौतारो बनाको मा अरु केहि नभएपनि गोताएले भन्या जस्तो चाँडो बिहे होस् (भाउजुले पढ्ने ता हैन?) र घोर्ले छोरो होस् (छोरा ले पनि पढ्न भयाउला ? )।

लौ जा ...............

******************************************************
यस्पाली ता चौतारी मा अचम्मै भो नि

सान्नानि कता हो कता हरार ?

चौतारी ३० र ३१ को नतिजा सङै हेर्न पाइन्छ यसपाला

यसपाली धमकादार सहभागीता तिरुको तर्फ बाट
अस्ति खुसु खुसु भन्या जस्तो लाग्थ्यो यामे मेरो पालो कैले आउँछ भनेर

लौ तिरु तिम्रै पालो आयो चौतारी ३१ मा..........

यसपाला ४ ओटा नयाँ अनुहार (bob Dai, DaAmAdOl, gurudev, harke Dai, npl2us, ratamakai, samidha) देखियो भने २ ओटा अनुहार (ktmdude, regal) देख्न पाइएन

चौतारी ३० मा भन्दा ३१ मा बढि सहभागिता जनाउने हरुमा जिम्बाल बा, दादा गिरी (लेख्दा खेरि पनि तुलसि गिरी को झल्को आम्नि गाँठे), गलब, मरन्च्याँसे, नमे, शुभा, तिरु, चित्रे र म आफै

अन्तमा फेरि पनि तिरुलाइ बधाइ छ !!!!!!!!
 
Posted on 11-21-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नतिजा छुटेछ ल यहाँ छ है

 
Posted on 11-21-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुलि किन मुसुक्क हाँसेर हिड्या नि ?

मैले पाइन भनेर हो कि क्या हो ?
 
Posted on 11-21-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड जब यामे, एस्तो राम्ररी चित्र बनाएर नतीजा राखेको मा
३० म त थर्ड सम्म भैयाथ्यो, ३१ मा अल्लि पछाडि परिएछ हा हा हा
 
Posted on 11-21-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na yame malai kehi puraskar chhaina? mero eklai herda ta ma nai first po hudo raichu.

 
Posted on 11-21-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(ठस् ठस्) :)
 
Posted on 11-21-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कन् कन्) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters