[VIEWED 231462
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-14-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-14-07 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बधाई हो बिर्खे महाराज, बधाइ हो। टिकेस काटे उपलक्षा म नि फेरि, कुखुरा काट्या, केक काट्या उपलक्षमा होइन। दिल खुश भो, अबतारी चमत्कारी बिर्खे जिम्माल बा को दर्शन झण्डै दू............र् दर्शन हुन लाग्याथ्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि ठुल्दाई! अब पुन्टे बुडालाई असलि राँगा खोज्न लाउन पर्छ, तो बाइशन साइसन हैन असलि वाटर बफेलोको मासु। अनि ठुल्दाईले असलि स्टाइलले म:म: बनाउन पर्छ!
खै बरु पुन्टे बुडाको अत्तो पत्तो छैन??
Last edited: 14-Dec-07 02:21 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-14-07 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असली राँगाको म: म: नसिब मा छैन जस्तो, जिम्मालबा, पून्टेबुढा संग कुरा भाको, राँगाको मासु त हरिणको भन्दा नि महंगो रे, १ पाउण्डको १२-१५ डलर रे। रुपैया मा भए मात्र सस्तो। तर असली म: म: को स्वाद निकाल्ने उपाय ३६ बर्षे अनुभवले सिकाएको छ। ( ३५ बर्षे अनुभव भन्दै आएको नि १ बर्ष भो त्यसैले ३६ बर्षे अनुभव)।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ८-१० डलर मा एक पाउन्ड जंगली राँगाको किमा त म बसेको ठाममा नै पाइन्छ। तर हाउँरो तिरको जस्तो पानीमा खेल्ने भैँसि हैन, तो नेशनल जियोग्राफीमा देखाउने जुरो भएको भैँसि जस्तै हो! एउटै समुहमा पर्छन तर जात भने फरक! स्वाद उस्तै नै हुन्छ अलि मधुरो र सफ्ट हुने रहेछ मासु! यदि हाम्रो तिरकै जस्तो राँगा हो भने त के भयो र, यहाँ ठुल्दाईले बनाउने अनि राँगाको म:म खानलाई १२-१५ डलर ठिकै हो नि। खोजे भेटिन्छ। म पनि बुझ्छु, यु एसमा अहिले करिब १५००० वाटर बफेलो रान्च र त्यति नै याक रान्च छ रे! यहाँका जनतालाई लो फ्याट भएको अल्टरनेटिभ रेड मिड चाहिएकोले यसको माग बढ्दै छ रे। १९०० तिर लगभग लोप हुन लागेको अमेरिकन बफेलोलाई पाल्न थालेर अहिले लाखौँ बनाइसकेका छन्। खालि खोज्न पर्छ! तारेमाम्।
http://www.bisonfarm.com/
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 12-14-07 5:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि जिम्माल बाले पनि जन्म दिनको दिनमा केक खाने कुरो नगरेर खालि मो मो मात्र खाने कुरो गरेको भनेनि!
कि केक को साटो मोमो काट्ने बिचार गर्दै छन् कि के हो बुढाले!!!!!!!!!!!!
लु जे भनि खान चै पाउनु परो है!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-14-07 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अैइया... या... या... बङगारा फुकाल्दि हालो नि बज्जेले। हुनत तो सुइको असरले छोड्या छैन जस्तो छ अलि दुख्या छैन अझै। खालि जिम्माल बालाई जन्मदिनको बड्का शुभकामना दिन परो भनेर छिर्या।
लौ जिम्माल बा जन्मदिनको शुभकामना। अनि टिकस काटेको रे किसमसाँ धन्य हुनि भइयो बुढाको दर्शन पा'र।
बरु मदनवा, निशे, गुन्टे, च्याङ्बा, बुशे, रिकुटे सप्पै ग्याँङ बना'र आउन ला छन् रे खर्काँ के हो कुरो? खै पुन्टे बुढा कता गए? अनि हाउँरो कुम्ले केटो कता लाओ हिजआज? मदनवा सँगै आउँथो संधै।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 7:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अन्तरे दाई को बङारा झार्दिएछ डाउडर ले लु जा मदनवा, निशे, गुन्टे, च्याङ्बा, बुशे, रिकुटे सप्पै ग्याँङ बना'र आउन ला छन् रे खर्काँ हैन साचीँ हो के? जे भये नि हाम्रो सेन्टल पार्क को कार्यक्रम त याद छ नि हैन दाई?जिम्माल बा को टिकस् नि भएछ लु अब त पक्कै भयो लु खुशी लाग्यो अरु कस कस्को टिकस् भयो त?
|
|
|
G.Bush.Jr.
Please log in to subscribe to G.Bush.Jr.'s postings.
Posted on 12-14-07 7:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्यारो ठिकट पोनी भयो!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 7:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! नाम लिया सैतान हाजिर बुशे लाई नमस्ते है अनी नयाँ खर्का भेला मा आउनी रे भन्ने सुन्या थे कत्ती को साचो हो त माट्साब?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-14-07 7:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झार्दिगो नि बाबै क्यार्नु। बरु खुसी के मा लाओ भने, भउते डाँकाले झार्न पा'न।
बरु हाम्रो सेन्टल् पारकको कार्जेकरम सफल होला जस्तो भओ। हिउँ पग्लेर आहाल भा होला खर्काँ, भुइँसीलाई झैं हुल्न पर्छ आहालाँ। बरु नाकाट बाढि आइराछ रे भउतेको, हडसन जम्मै बिटुल्याउनि भो भन्नि पीर भो र पो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
G.Bush.Jr.
Please log in to subscribe to G.Bush.Jr.'s postings.
Posted on 12-14-07 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्टे मो आउने ह्ो त्याँ, लाउरा बुडिसँग. आन्ठारेखो डाँठ झ्रयो रे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता भउते पाखुरा सुर्केर बसीरा होला, कठै भउते बिचरो अन्तरे दाई को बङारा मा आँखा लाको हुँदै न भको बङारा कता बाट झार्नु है है है?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा ले बुझ्छ है सबै कुरा
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिएछ हैन बङारा दुख्या रिसमा नराम्ररि पर्ने भो एक जाना अब हाहाहाहै है है अन्तरे दाई?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-14-07 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 9:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद अन्तरे दाई लम्बु को त जुन पनि जे पनि मन पर्छ मलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 9:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|