हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२०औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
म त गीत सुनाउन्न हेर भरे फेरी हाम्लाई ओभर्टेक गर्यो भन्नि आरोप आउन सक्छ अहिले आउछन बसिराख न उफ्री ले नाचौ भनेर हैरान भयो रे? अनी के हेरेर बसिराखेको त म भए त रातभरी नाच्नी थिए पहिला पहिला बिहेमा गाम तिर बाजामा नाचेजस्तै
कस्तो कुरो गरेको पर्बते दाई, पहिलेको कुरो अर्कै थियो, दिन भरी नाच हर्के भनेनी नाच्न सकिन्थ्यो आहिले त थाकिन्छ हौ , खै उफ्री आए देखिन यस्हो नाच्न पायिथ्यो कि खै। ल चाडै आउ है नत्र म ईमेल रिक्वेस्ट हरु बजाउन थाल्छु फेरी।
चेली नानी हिन्दी, नेपाली भन्दानी गीत संगीत सबै भाषाको मिठो हुन्छ, चाइनिज, जप्निज गीत त कस्तो मिठो हुन्छ राम्रो सँग सुन्यो भने, स्पनिश गीत पनि मिठो हुन्छ । संगीत र गीत्को कुनै भाषा हुन्न चेली कि कसो, अली धेरै नै गयो कि के हो ?
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
wanna be ruled by stupid or an Idiot ?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.