[VIEWED 231437
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को कम्प्युटर लाई किरा ले खायो रे? टेक्निकल सपोर्ट दिनु पर्यो नि चित्रे, ठुल्दाइ सन्चालन प्रनाली झ्याल त होला नि हैन? त्यो झ्याल लाई हुत्त्याएर नयाँ झ्याल हुल्दिनुस् न सबै ठीक हुन्छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा नेपाल जान तयारी गरी रहेको फोटो
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 12-17-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहाऽऽऽ! मो पनि मामाघल जाने!
पून्टे मामाऽऽऽऽऽऽ!!!
ईहीहीहीहिहिहिहिहिहिहिहिहि!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुप्!... बेला न कुबेला बजि नेवला!..खुरुक्क होमवर्क गर्ने पहिला! मामाघर जाने रे! आज होमवर्क सकिएन भने खोट्टा भेट्छ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
1.बिर्खे दा फलाम उचाल्दा हजुरको मुख किन रिसाको जस्तो? 2.अनी फलाम दिनको कती पल्ट उचाइनु हुन्छ? 3.के फलाम उचालेर पेत घत्छ? 4.के फलाम उचालेर मुख्को चाउरी पन घत्छ? यि माथिका प्रश्नहरुलो चोटकारीमा उत्तेर दिनु होला।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 12-17-07 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बिर्को बुडा हजुर्बा! मेरो पुन्ते मामाले बोलाउनु भा'को जान्छु के म! शुक्रबार जाने त हो नि!
क्वाँऽऽऽ क्वाँऽऽऽऽ ऊँऽऽऽऽऽ ऊँऽऽऽऽऽ पुन्ते मामाऽऽऽऽ!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, गफ, नाचगान सबै सँगसँगै गर्नुपर्ला, रमाइलो हुन्छ नि.
रिट्ठे, मैले दिएको हो टेक सुपोर्ट तर किरा बलवान परेछ!
वाह! ठूलीले जिम्माल बाको कस्तो राम्रो फोटू खिचेको! तर बुडाको तीनटा खुट्टा कसरी भो?
कि ट्रीपडमाथि चढेर फलाम उचालेका हुन बुडाले?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! यो चित्रे फेरि काम नपा'र खुट्टा गनेर बसेछ!
ल ठुलिको प्रश्नको उत्तरहरु यस प्रकार छन्-
१- बाघको मुख खाए नि रातै नखाए नि रातै भने जस्तो ए रात्तै हाम्रो मुख जहिले नि त्यस्तै हो!
२- यसको उत्तर छैन
३- खै मेरो त घत्यो, अब त घतेर खाल्डो हुन लागिसक्यो।
४- मुखको चाउरिपन फलाम उचालेर घटेता पनि तिमिलाई त्यो सुझाव दिन्न, अरु नै मेथड अपनाउनु!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कि ट्रीपडमाथि चढेर फलाम उचालेका हुन बुडाले LOL
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ट्रीपड bhaneko ke ho chitre?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना कता तिर लागे where is bhaute da?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरु हाजिर हूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूओू
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 12-17-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssssssssssssssssssछ्युँ ! हाssssssssssssssssssछ्युँ ! हाssssssssssssssssssछ्युँ !
स्यार्याँsssssssssssक्क स्यार्याँsssssssssssक्क (सिँगान माथितिर तानेको के)
के छ गाम्ले हो? नमस्ते है सप्पैलाई। न्युखर्क जाने भनेसि जिम्मालबा' को ३ खुट्टा ?
सुरुको दिन त चित्रे र म मात्र हुने भैयो जस्तो छ। चित्रेलाई फकाएर हाम्रो ग्याङमा ल्यान परो, अनि अन्तरे र रिठ्ठेको ठेकान लाउनु पर्छ, सेन्ट्रल पार्क मा। है है चित्रे
थुल्ननी, मलाई रुघा लागेको छ भन्दा भन्दै किन झम्टेर मुहाहा गरेको त, अनि सर्दैन त रुघा?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कम्पुटरको कीरा मार्ने उपाय बताइदिनु पर्यो गाम्लेहरु। खेतबारी लाग्या कीरा र रेडियो नेपालाँ साढे ६ बजे क्रिषि कार्यक्रममा लक्ष्मी दिदीले बताइदिनु हुन्छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरै दिन पछी यो सरु भक्त २ देखा पर्नु भो। चि भाउते दा सिगान नफालेर किन माथि तिर तानेको होला। फोरी चि। लु हेर आज सर्टको बाउलाले सिगान पुछेको।
|
|