[VIEWED 231466
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-17-07 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, तिरुको कुरा काट्यो भने अनुहार देखाउन आउलिन् कि भनेर। उनि आये पछि माफि मागुम्ला नि के भो र।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले ज्यु तेसो भएत ठिकै छ। मैले बुझिन तेही भएर। तिरुलाई चौतारीमा फिर्ता ल्याउन मैले र सानानीले के के गर्दानी मोरी आकै होइन के। मोरी हाम्रो माया मारेर कता गाई कता अब हुँदा हुँदा हाम्रो कुम्ले दा नि हराउनु भो।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-17-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते टक्राए है सप्पै गाम्ले लाई। सप्पैको नयाखर्क मा भेट हुनी रमाइलो अर्नी मात्रै कुरो छ अब सप्पै भोकले बोल्नै नसक्ने भएका होलान। हात मात्रै हल्लाएर हिंड्ने त होलान नि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते आफु त भोकले हात हल्लाउननी नसक्ने भाको छु।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-17-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ कता जानु भयो खै? त्यो किरा मार्न सक्नु भएन जस्तो छ। ठुल्दाइ को गामको येउटा साहुले फुन्मा बात मार्चु भनेको छ। कस्तो छ त्यो ठाम ? साहुकोमा काम अरेर खान पुग्छ कि पुग्दैन खै? तेही अनुसार बात मार्न परो नि। हिउ कत्तिको पर्छ फेरी? बाहिर घुमी राख्न पर्छ भन्छ बिचार अर्नै परो। लौ है ठुल्दाइ कतै हुनुहुन्छ भने यसो सल्लाह पाम् (३५ बर्सको अनुभव्)। तारेमाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ तारेमाम् फेरि पनि। रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ। कम्पुटरमा अनेक जाति किटाणु, बिषाणु संक्रमण भएर हैरान भो भने, पप अप आएको आइ छ, हिजो मिरार् भन्ने जिबाणुको पहिचान गरि १०८ टुक्रा पारी क्रिया कर्म गरियो। तै पनि आएको छ आएको। अब कुन चाहि दुष्ट अझै बाकी छ पत्तालगाउनै सकिन गाँठे। नर्टन भन्ने आन्टिबायोटिक चलाई जाँच गर्दा फेला परेनन्। मेरो कम्पुटर्..........................................................................
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो त अड्डाको कम्पुटर हो फस किलास् को। के कुराको सल्लाह हो पर्बते? सल्लाह हो कि हल्ला मात्र?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-17-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही सल्लाह नि ठुल्दाइ। मलाइ हल्ला अर्नै अाउदैन। तपाईंको गाम कस्तो छ भन्नि? हामी टिक्न सकिन्छ कि सकिन्न भनेको । बस्नलाई सार्है महँगो छ रे हो? तेही बिचार अर्नु परो भनेको
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो गाम् को के कुरा? हाम्रो गाम् मा बास साह्रै महङो। एउटा खातको कोठाको बिजुली, ग्यास समेत गरेर घटीमा ७ सय आठसय लाग्छ। त्यो पनि मुश्किलमा। अब बाच्न सक्ने नसक्ने को सवाल मा बिद्यार्थीको छात्रब्रुत्तिय भत्तामा नि बाचेकै थियौं, बडा मुश्किलले। काम त उस्तै होला, अम्रिका भरि। ठुलो शहर भन्छन्, पाँचौ रे। अर्को एक दुइजना जना संग मिलेर बस्नेको लागि त के महङो भन्ने। मेरो १७ महिने अनुभव।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-17-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो भए 'डिमान्ड' पनि 'फ्याक्टर' सहीत भन्नु पर्ला। ठुल्दाइ लाई धन्यबात है। तारेमाम
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु सबै कता मरे हँ? ठुलि भनेको मैले होइन है है है है ठुलि?
दोश्रो राउन्ड को जदौ सबैलाई एकजाना लाई बाहेक
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे खन्चुवा। भुँडी भरेची बल्ल तिम्रो सास आ जस्तो छ नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकजाना लाई बाहेक ???? ????
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो एक जन म हो है राहुल दा :D
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठै भउते लाई साह्रै पीर परेछ शुक्रबार चित्रे मात्र हुने भो भनेर , पीर गर्नु पर्दैन भउते शुक्रबार त अन्तरे दाई पनि हुँदैन म पनि एक्लै हुन्छु, सेन्टल पाक को मदनवा अस्टाईल को धोबी पछाड्को कार्यक्रम त शनिबार साँझ को हो नि शुक्रबार त म पनि त भ्याउन्न नि अली, काम छ आफ्नो शुक्रबार
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ त्यो नर्टन एन्टीबायोटिक हालेपछी लाइभ अप्डेट गरे पछी मात्र नयाँ नयाँ जिवानु किटानु समात्छ तेस्ले
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भर्खर भुँडी भर्दैछु म त त्यो पनि आइ आइ ले ठुलि, पानी ननिकाल है मूख बाट त्यो एकजना भनेको ठुलि नै हो र भन्या? कस्लाई सम्झेर भन्या थे मैले ठुलि ले बिर्साइदी हाली नि हेत्तेरिका
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त्यो दुष्ट नर्टनलाई जति अद्याबधिक गरे नि देखा परेन, साहरि जाली, फटाहा रैछ। अब पुन: नयाँ झ्याल जडान गर्ने बाहेक अर्को उपाय देखिन। अब समस्या के परो भने, पुरानो अभिलेखहरुलाई जोगाई नयाँ झ्याल जडान गर्ने कसरी? उत्तम उपाय बताइ दिनु परो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ रिट्ठे पिट्ठे तिम्रो नि नभ्याउने रे शुक्रवार?
त्यसो भए भौते र म मात्र रौसी खाएर बस्नु पर्ने भो!
म नि भोलिपल्टको फ्लाइटमा मात्र आम्छु त्यसो भए!
|
|