[VIEWED 198386
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-14-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०६-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गोतामेदाइको गजल
बूढा घोडाहरुको रेस छ काठे मुढाहरुको चेस छ
योग्यताको कुरो मैले के कोट्याएँ “हेर, यी पूरै पाकेको केश छ!
दास बनाउने ज्यासलमा विचार निषेध प्रवेश छ
भविष्य मारिरहेछ, भूत वर्तमान किन हरेश छ?!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि दन्त सिबिरमा दात मात्रै फुकाल्न सिक है, फेरी यहाँ कुन चै लाठे आएे पुग्ने हो मलाई ज्वाँई भन भन्दै, मन नलागी नलागी नारने लाई ज्वाँई भन्नु परेको छ, अब कल्लाई भन्नु पर्ने हो ज्वाँई, सम्झेर नै दिक्क लागि सक्यो मलाई त। बिस्ठे लाई नि तेस्ताइ भको छ है बिस्ठे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दाइले भाको एुता बहिनिलाइ नि देखि नसहने के। जति खेर नि काम आराको अरै। एक्चिन नि बसेको देख्न नसक्ने
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-20-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहीवारे सलाम छ है मेरो पनि सबै गाउले लाई।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-20-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाउ जाउ रिट्ठे पुरै शरीर ट्युन अप गरेर आउ। के भन्छ हर्के कस्तो भाछ भन्या हो, म त भन्दिन कसैलाई ज्वाँई स्वाई, एउटा भउते छ् बिस्टे ससुरा भन्ने, अर्को जिम्माल सम्धी छन अरु तेस्ताइ हो सप लाई ज्वाँई भनेर हिंडेर नि साध्य हुन्छ र भन्या।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या बिस्ठे मलाईनी भन्न मुन छैन तेही पानी जेठान जेठान भन्दै आएशी के गर्ने भन्दिनै परो भनेर भन्देको, अब aरुलाई चै भनिन्न भनेको ठुलिलाई। लु म चै खयिरे पिचाश हरुको सेवा गर्न हिंड्नु पर्ने भो, दुई चार घण्टा भुमीगत हुनु पर्ने भो। जये होश।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-20-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उप्पु, बीस्टे, नेत्रे, हार्के, रीट्ठे, के छ हो? हाम्रो यता त हीजो राम्रो पानी पर्यो चैते धान रोपीदै छ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-20-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठिकै छ नारने,कत हरायोउ हिजो ? हाम्रो तिर नि मज्जा ले पर्यो पानी अब रुख हरु मा फुल हरु फुल्न थाले,बसन्त रितु को बास्न चल्न थालयो,रमाइला दिन हरु औुन लागे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारने के हुनु नि हर्के दाइले काम आराको अरै गरेर हैरान बनाको छ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, बिस्टे, नारने, रिट्ठे, हर्के दाइ, नेत्रे के हुँदैछ?
वेदर अपडेट:- हाम्रोमा त घाम लाइरा'को छ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअाआ? बिहिबारे शुभसाइते जदौ! चानस वानस मा मात्र अन्तरजालो खोल्ने घोल्ने मौका मिल्ने भकोले क्षमा प्रार्थी छु। हल्ली खल्ली त गल्ली गाल्ली मा सुनियो। चुनाव लागेको बजार जस्ताइ गुलजार भए छ हाम्रो चौतारी त।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-20-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
सबैलाई नमस्कार गरेँ है तााााााााााााााााााााााााााााााा :-)
यहाँ पनि सब का सब दाँत को बिरामी हो कि के हो?
चौतारीकालाई त यैँ भउते दन्त शिविर छ नि फिरिमा। शिरिष दन्त शिविरमा जस्तो एउटा एउटा हैन यहाँ त एकै चोटी सप्पै दाँत फर्याम फुरम पारेर झारीन्छ। १-२टा त डेन्टिस्टको पनि दाँत झर्छ, यो शिविरमा।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-20-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन्पछी चौतारीमा बिसौन आ, गाम्लेहरुको कुरा बुझ्न गाह्रो भो। को कस्को जेठान रे, को कस्को ससुरा रे, खै के के
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'डाङ् डुङे ड' वाला सिविर हो कि क्या हो भउते को? तारेमाम ठुल्दाइ, जदौ नेत्रे, भौते, नारने ठुल्दाइ त आज हिजो निक्कै बिजी भएर ब्यस्त अनी त्या' माथि अस्तब्यस्त भएको कुरा थाहा हुन आएको छ नि !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो भउते एक दुई जना डेन्टिस को दाँत न झारी भाको छैन, टल्केको दाँत भनेर नक्कली दाँत देखाउने बज्या डेन्टिस लाई चिन्नु भाको होला नै।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के अर्नु रिट्ठे, सेमिनार भन्छन, के हो के? दिल्ली को चार मिनार भन्ने थाहा थियो, यस्तै धरहरा जस्तो अग्लो मिनार नै होला से-मिनार भनेर आएको त खैर्या भाषाण पो रैछ। भाषाण नै सुन्ने भए त हाम्रो गाम मा एक से एक ले भाषाण दिन्छन। त्यसमा नि संबिधान सभाको चुनाव छ। अंग्रेजी बुझ्ने भाको भे गाम मै इङ्लिश को मार्साब भएर लट्ठी हल्लाएर बस्थ्यो नि। किन लाहुर आउनु पर्थ्यो? कसो ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो ठुल्दाइ नि मान्छेहरुलाई एक्लै दुक्लै पा' बेला त अत्ती गफ दिने क्या औरेजी नबुझी तेसै डा.'साप हुन लाग्नु भा'छ र? बात् हिया छ हँ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले हो यो हाम्रो भाउते दाई यहाँ मात्रै फुर्ती लगाउदो राइछ। उथा दन्त सिबिरमा रोएर तहल्का मचाउदै च भाउते दा। नपत्याए गएर हेर्नुस् त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरोधर्म गफ दिएको होइन, मेरो कफ को कसम। गफ दिन न त हाम्रा हजुर बाले सिके न त हजुअर बा को हजुर बा ले। इङ्लिश न जानी डाक्साहेब हुने कती छ्न कती। जापान का डा नाकामुरा, कोलम्बिया का कारलोस मडिरा, ब्राजिलका फर्नाण्डो, चाइनाका डा चाउ चाउ, कोरिया का डा पार्क कसैले पनि इङ्लिश जानेको छैन। त्यसमा नेपालका डा राहुल थपे के बिग्रिन्थ्यो?
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-20-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफ को कसम भनेको 'खोक्नु ' हो ठुल्दाइ ?
ठुलिले भउते को दोहोलो काढीछ - दन्त सिबिरमा लोल
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफ को कसम फोहोरि राहुल दाइ दोहोलो काढीछ भनेको के हो ताअाअाअाअा लातो?
|
|