[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 209421 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-20-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि यतै बन्धनमा हुन्छु,
साँझ परेपछि गन्थनमा हुन्छु
र आफ्नै सुरमा तल्लीन छु
सबै हाँस्दा नि मलिन छु
म आफ्नै सुरमा तल्लीन छु।

शुक्रबारे जदौ यो बिर्खे माइलाको।
 
Posted on 04-20-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्तुते!


मलाइ लाम्लो लाग्छ मलाइ प्यालो लाग्च
मलाइ लाम्लो लाग्छ मलाइ प्यालो लाग्च
लहरा पहला लहरा पहला छहराको देश


लाहुल दाइ, म त्यो सप्पै लद्दु खाइदिम्? :P

पुन्तु मामा, काँ जान लाग्नुभा'को? क्वाँऽऽऽक्वाँऽऽऽ
 
Posted on 04-20-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुडा पास भएछन् बोर्डमा
आफ्नो त नाम जहिले नि थर्डमा
के सार्हो मिठो लड्डु ल्याएछौ थालमा
मेरो नि आउँथ्यो लड्डु सधैँ रिजल्टमा

शुक्रबारे जदौ! यो बिर्खे_माइलाको! :)
 
Posted on 04-20-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कविताको शिर्षक छ-

पुन्टे दाईको तालु-

चिल्लो, सफा, चिप्लो
निधारका तिन मसिना रेखाहरुमाथि बिराजमान
अलिकता तन्केको, अलिकता फन्केको
निधार माथि फुकेर गर्धन तिर खुम्चेको
अहो! पुन्टे दाईको तालु कस्तो गजक्क परेको!!

कयौँ वसन्तका हरियालि भोगे होलान्
कयौँ शिशीरका चिसो हावा छेके होलान्
रमाईला र तिता कयौँ कथा बुने होलान्
कहिलेकाहिँ चित्त नबुझ्दा;
अहिले जस्तो अलिकता निधार खुम्चे होलान् :)
अहो! पुन्टे दाईको तालु कस्तो गमक्क परेको!!

धोबिनिको बाँसको भाटाको दाग अझै ताजै छ
जुरेलिको चप्पलको खत अझै बाँकि छ
गोर्खे लौरि भाँच्न सक्ने, धेरै माया साँच्न सक्ने
संसारमा जे सुकै आँट्न सक्ने
अहो! पुन्टे दाईको तालु कस्तो लचक्क परेको!!

(नोट:-यस कवितामा प्रयोग गरिएका नाम तथा शरिरका अंग नितान्त काल्पनिक हुन्। कसैको चौतारिको छद्म नाम संग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ!)

शुक्रबारे जदौ! यो बिर्खै मईलाको!!
 
Posted on 04-20-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन राहुल् दाइ त बोर्द् मा अैचन्
आफ्नो दाइ बोर्द् मा आकोले यो थुल्बुइनि खुसि ले दङ भएचन्
त्यो भन्दा नि दङ लड्डु खiन पाइयो भनेर
शुक्रबारे जदौ! यो बिर्खे_माइलाको! :)
 
Posted on 04-20-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ आए वज् मिसिङ् यु। नाइस् तु सि यु। लभ् यु बिर्खे दाइ muahhhhhhhhhhhhhhhhhhh
 
Posted on 04-20-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बाले खतरा कविता लेख्नुभएछ पून्टेदाइको तालुको बारेमा! गज्जब छ ल! :D

अब पून्टेदाइको जवाफ कहिले आउने होला?

>>> धोबिनिको बाँसको भाटाको दाग अझै ताजै छ
जुरेलिको चप्पलको खत अझै बाँकि छ <<<<
:D :D :D

कम्मन् पून्ट्स् दाइ, दरिलो जवाफ दिनु परो जिम्माल बूढालाइ! ;)
 
Posted on 04-20-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्मन् पून्ट्स् दाइ कम्मन्
 
Posted on 04-20-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे को कबिता पो कबिता। कबिता पढ्दै, कथा छाप्दै मा मेरो ट्रेन पनि छुट्यो। अब ४५ मिनेट् फेरि चौतारिमै सुसुताउनु पर्ला।
 
Posted on 04-20-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन राहुलदाइको टिरेन छुट्यो रे? :O यत्रो साहस त्यो टिरेनको? राहुलदाइलाइ नलिई भाग्ने? :D
पून्ट्स् दाइले लिफ्ट दिनु हुन्छ कि, फून गरेर सोधम् न। :)

ठूली, आजको यो राम्रो मौसममा यौटा गीत गाऔं हामी। ;)
 
Posted on 04-20-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होतनि यो टिरेनको को तत्रो सहाइ हाम्रो राहुल् दाइ लाइ चोदेर जाने। पख्नुस् त्यो टिरेनको कान् नसंआति भाचैन।
अौ चित्रे तिमि र म मिलिजुलि गीत् गाम्।
 
Posted on 04-20-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन् ले मात्र होइन धेरै ले छोडेको होइन, जिन्दगिले धेरै पछडि छोडि सक्यो। नत्र यो काशी जाने उमेर मा प्रौढ शिक्षा कस्ले पढ्छ।
भेटिनु, छुटिनु त के हो र
संसार् को रीत् नै हो।
अरुणा लामा को गीत् गाम् है।
 
Posted on 04-20-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन् ले मात्र होइन धेरै ले छोडेको छ, जिन्दगिले धेरै पछडि छोडि सक्यो। नत्र यो काशी जाने उमेर मा प्रौढ शिक्षा कस्ले पढ्छ।
भेटिनु, छुटिनु त के हो र
संसार् को रीत् नै हो।
अरुणा लामा को गीत् गाम् है।
 
Posted on 04-20-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, ल गीत गाम् सँगै।:)


तिमी यसै लजायौ, म उसै धकाएँ
नबोल्यौ तिमीले, न मैले बोलाएँ
कति स्वप्न आएँ परेलीमा बस्न
नसोध्यौ तिमीले, न मैले सुनाएँ।
;) :P
 
Posted on 04-20-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwwwwwwwww
 
Posted on 04-20-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्लाल बाको कबिता त घच्चि लागो हो

कयौँ वसन्तका हरियालि भोगे होलान्
कयौँ शिशीरका चिसो हावा छेके होलान्
रमाईला र तिता कयौँ कथा बुने होलान्
कहिलेकाहिँ चित्त नबुझ्दा;
अहिले जस्तो अलिकता निधार खुम्चे होलान् :)

अब पून्टेदाइको जवाफ कहिले आउने होला?
 
Posted on 04-20-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हारो राहुल दा ले त कस्तरि बोडा लात्ताले नै हानेछन्

तेसैको खुसिमा मैले पनि दुता लदु खाए है राहुलदा !
 
Posted on 04-20-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ज्याक एण्ड जिल
वेन्ट अप अ हिल
टु फेच अ बकेट
अफ वाटर......


यसपछि त मलाइ आम्दै आएन हो! ठूली तिमीलाइ आम्छ अरू नल्सरी राइम्स? गाम् गाम् सँगै। :)
 
Posted on 04-20-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरि का बसि भात् खा
खै मेरो बासि भात

तेस् पचि मलाइ अौदैन
लु गुन्ते तिमि र म इन्तु बिन्तु रन्जन् मा खेल्ने लाउ
 
Posted on 04-20-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च थुलु,

ईन्तु बिन्तु राजनमा
हाम्रो भाइ पल्तनमा
ईच्कूलको पालेदाइ
चाँडो घण्टी बजाइदेऊ
टिनीनीनीऽऽऽ ढ्याप्पऽऽऽ

लौ ठूलूलाइ समातें मैले! ;) :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Does the 180 day auto extension apply for TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Facts showing how US is worse than Russia
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters