[Show all top banners]

jneutron
Replies to this thread:

More by jneutron
What people are reading
Subscribers
:: Subscribe
Back to: Rato Bangla School Refresh page to view new replies
 is Rato Bangala school cheating?

[Please view other pages to see the rest of the postings. Total posts: 64]
PAGE: <<  1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

RBS
[VIEWED 73770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 05-03-10 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some interesting posts i found

Nepali    4/3/2010 11:52:32 PM EST
We are all aware that Rato Bangala is doing the most dishonest academic plagiarism by a) issuing fake transcripts (meaning they "correct" grades of students) and inflate grades b) RBS students can buy essays fro certain price c) they write their own recco letters.

And it has paid off. Look at their college acceptance and look at ours. Its insane and wrong.

The Dixit family is running this scam for so long. We need to destroy it. Let us write an appeal letter to ALL the TOP schools in US asking them to 'blacklist' RBS.

What do you guys think?

ramshyam   4/4/2010 5:40:03 PM EST

I have heard this for many years now, and I think you have to be very careful about how you go about doing this. From what I have heard, RBS never actually releases the mid-term grades to the students themselves but sends it directly to the colleges; the students apparently never get to see their transcript that is sent on their behalf. I have also heard that the counselors there meticulously create a college list so that different students do not "clash" in their applications, meaning that it is unlikely for colleges to figure out the discrepancies. If this is true, and I have been told this by many people including "good" RBS students, what confuses me is whether these students actually do well in their final exams and perform as expected in the States. I have no idea about this.
 
I think this might be something that SEBS elders should look into. Even if it is true, if a bunch of recent BNKS students make these accusations against arguably out biggest rivals, it might have consequences for them.


http://www.sebsonline.org/forum/forum_view.aspx?T=86466
 
Posted on 01-27-11 10:08 PM     [Snapshot: 5138]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एउटा नेपालीले नेपालमै बसेर, एउटा राम्रो स्कुल खोलेर पढाउछ कम से कम देशकोत सेवा गरेको छ, भागेको त छैन देशबाट। पैसा हुने नेपालीले आफ्नो छोरा छोरीलाई राम्रो स्कुलमा पढाउन पाउने कि नपाउने।

हामी नेपालीहरुमा अर्काको खुट्टा तान्ने  खुब नराम्रो बानी  छ जे होश, एउटा ठुलो प्रोजेक्ट खैरेले आएर गर्छ अनी खैरेलेनै भए भर्को पैसा लेर जान्छ हामी खैरेलाई वाह वाह गर्छौ , तेही प्रोजेक्टबाट एउटा नेपाली इन्जीनिएरले काठमन्दौमा दुई आना जग्गा किन्यो भने तेस्लाई घुसिया भन्छौ।

अहिलेको जस्तो सक्रमन काल्मा नेपालमै बसेर केही गरी रहेका छन तेही नै ठुलो कुरो हो । प्रचन्ड र बाबुरामले जस्तो ज्यान मार्न त सिकाका छैन नि रातो बङालाले ।

 


 
Posted on 01-27-11 10:25 PM     [Snapshot: 5179]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 हेर न हेर बाहुन कराको 
कस्तो नसुहाएको 
काग को मासु खाएर आइस् कि कसो 
 
 ठुलो प्रोजेक्टको खैरे लाई पनि कारबाही हुनु पर्छ 
अनी धनी र गरीब को भेदभाव गर्ने रातो, नीलो, हरियो, पहेलो बङला लाई पनि कारबाही हुनु पर्छ 
तेरो आँखा फुट्यो कि कसो देश को सेवा गर्‍यो रे, घण्टा गर्‍यो 
रातो बङला को फी तिर्न चाँही पैसो कहाँबाट आउछ, भ्रस्टाचार नगरि कस्ले तिर्न सक्छ महिना को सात सात वटा हात्ती 
 
बकुम्फुसे कुर गर्नेहरु टन्नै भयो साझामा 

 
Posted on 01-27-11 10:34 PM     [Snapshot: 5201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i think you are mentally disturbed , a common problem in all south asian immgrant.  

malaai pani mukh chhodna aauchha bujish ki bujinash.

नेपालमा एस्तै हो , पैसा कमाउने हरु सबै घुसियानै हुन्छ? मेरो एउटा साथी थियो केही थिएन अहिले आफ्नै बल बुतामा आफ्नै प्राइभेट अफिस बाट करडौको बिजीनेश गर्छ , त्यो पनि घुसिया भो त अब ।

घुसियाले त छोरा छोरीलाई अमेरिकामा ग्याश स्टेसन खोलिदिन्छन (कालो धनलाई सेतो बनाउन)


 
Posted on 01-27-11 10:42 PM     [Snapshot: 5220]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 बाहुन् रिसको जस्तो छ 
कस्तो सुहाएको 
एस्तै बङला वाला स्कुलहरुले गर्दा माओबादी जन्मेको हो बुझिस बाहुन्
living standard बढेको ठान्ने मुर्खहरु ले देश को cost of living बढाएको बुझ मुर्ख बाहुन्     
जब cost of living बड्छ तेस्ले गरीब लाई कहिले पनि माथि आउन दिदैन
 
"मेरो एउटा साथी थियो केही थिएन अहिले आफ्नै बल बुतामा आफ्नै प्राइभेट अफिस बाट करडौको बिजीनेश गर्छ , त्यो पनि घुसिया भो त अब"
 
मेरो साथी ले एस्तो गर्‍यो, मेरो बाउ ले त्यस्तो गर्‍यो, मेरो अंकल घुस्या एस्तै हो 
 
आफु चाँही नेपाल फर्किने नफर्किने निर्णय गर्न नसक्ने निकम्माहरु, अरु ले पापा खाको लाटाले हेरेको जस्तो गर्ने त हो  

 
Posted on 01-27-11 10:54 PM     [Snapshot: 5230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै बङला वाला स्कुलहरुले गर्दा माओबादी जन्मेको हो बुझिस बाहुन्

त जस्तै पि एच डि वाला हरुले जन्माको हो माओवादी बुजिश कि बुझिनश ।

पढार बश्नु भनेको देशको सेवा नभर के होत, देशमात केही गरेको छ, बिदेश्मा नेपालबाट पैसा लेरार ग्याश स्टेसन खोलेर बशेकोलाई चै देशको सेवा भन्छश भने मेरो केही भन्नु छैन हेर ।

रह्यो पैसाको कुरो , नेपालमा अचेल ट्याक्सी ड्राइभरले महिनाको २०-30 हजार कमाउछ मजाले काम गर्ने हो भने। अब मैले चिनेको ट्याक्सी ड्राइभर भने भने तैले फेरी मेरी खिसी गर्छश हेर , तर भन्नु पर्दा, मैले एउटा चिनेको ट्याक्सी ड्राइभरले आफ्नो छोरीलाई राम्रो बोर्डइङ स्कुलमा महिनाको मजाले पैसा तिरेर पढाउछ।
 
भने पछी नेपालका सप्पै पढे लेखेका हरु बिदेशिनु पर्‍यो हैन त। 

 
Posted on 01-27-11 11:00 PM     [Snapshot: 5258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ओह बाहुन् 
त्यो बिदेश को ग्यास station को कुरा मा म चुप्प लगेको को मतलब उस्को पक्ष लिएको हैन
भ्रम भएछ तलाई 
तैले चिनेको ड्राइभर ले
रातो बङलामा चाँही किन नपडाको रे नि    
एस्सो सोधेर लेख त लौ लौ 

 
Posted on 01-27-11 11:09 PM     [Snapshot: 5265]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन पैसा हुनेले अली खर्च गर्न चाहन्छ, अनी त्यो स्कुल ले तिनिहरुलाई जो पैसा खर्च गर्न सक्छ तेश्लाई सर्भिस देको छ, अब तेश्मा कुन ठुलो कुरो भयोत , सरकारी धन लुटेर खाने चोहरुले भन्दा त राम्रो काम गरेको छनी ।

अब नहुनेले तेही अनुसारको स्कुल पठाउछ, हामीलाई के को टाउको दुखाइ, अब झूर स्कुल जादैमा स्टुडेन्ट नराम्रो हुन्छ भन्ने पनि हैन, त हामी रातो बङला नपढेनी राम्रै गरियोनी हैन त ।

अब तेस्ताइ स्कुलको कुरो गर्ने हो भने लिन्कन स्कुल पनि छ अझै त्याह त बर्षाको ४ - ५ लाख नै छरे , अब त्यो स्कुल चै खैरेले खोलेको हुनाले चै त्याहा चै सप्पै कुरो भोत ।

आहिलेको स्थिथिमा पनि नेपालमा नेपालीले केही राम्रो काम  गरी रको छ भने तेश्लाई राम्रो भन्न सिक्नु पर्छ।


 
Posted on 01-27-11 11:11 PM     [Snapshot: 5279]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 मुर्खसँग दैब डराय 
 
Posted on 01-27-11 11:17 PM     [Snapshot: 5283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भनीस , काग्ले म काग म काग भन्छ , मैले चिने को ड्राइभरले उस्को छोरीलाई सेन्ट मेरिजमा एक्जाम दिलाउन लगाउदै छ यो साल , अहिले इ पि एस मा पढाई रहेको छ , क्लासमा जहिले पनि फर्स्ट गर्छे ।

अब तेरो विचारमा इनिहरुलाई क्रान्तिकारी शिक्षा दिन रुकुम रोल्पा तिर पठाउनु पर्ने होकी है। उस्को घर रोल्पा हो अनी माओवादीले गर्दा उस्लाई कङ्रेसको सुराकी भनेर त्याहा बाट लखटेको हो। के गर्ने अमेरिकामा भको भए असाइलम पाउथ्यो होला है ।


 
Posted on 01-27-11 11:29 PM     [Snapshot: 5301]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

त्यो ड्राइभर दाई लाई salute हान्नियो ल
छोरी लाई St Mary's मा पढाये बापत
 
हैन तेरो चाँही कोही छैन 
तेरो  साथी, तैले चिनेको ड्राइभर
को मात्र कुरा गरिस त
 
बरु सुराकी चाँही किन गरेको होला हगी
त्यही त अम्रिका भको भये asylum पाउथियो 
कठै बर 
 
Last edited: 27-Jan-11 11:32 PM

 
Posted on 01-27-11 11:39 PM     [Snapshot: 5312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मेरो छनी बाउ आमा अझै जिम्दै छन , दाई छ दाइको छोरो छ अनी त्यो नर्सरीमा पढ्दै छ घर नेरको स्कुलमा।

अब त जस्तो पिएचडी पढिएन के गर्ने एस्तै हो, नपढेको हुनाले त जस्तो बिदेशिन पाइएन।

सुराकी त के गर्थ्यो बिचरो, बाउ गरीब थियो अनी गरीब हुने बित्तिकै माओवादी हुनु पर्छ रे , तर तेस्को बाउ काङ्रेस थियो , तेही भर भौतीक र सारिरिक कारबाहीमा पर्‍यो, तर गरीबको बच्चो भर पनि हरेश खाएन , माओवादी बनेन काम गर्‍यो पैसा कमायो , गर्नेले गर्दो रैछ बुजिश , अब त्यो पनि सामन्तिलाई सखाप पार्नु पर्छ भन्दै हिंडेको भए आहिले सक्तिखोर तिर हुन्थ्यो होला ।

ल त जए होश । 


 
Posted on 01-27-11 11:42 PM     [Snapshot: 5320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahhaa Hasayo bahun ley .HUna ta thik ho Rato bangla jasto school Nepal ma chhahinchha natra feri ghush khaney Bahun Neta ko chorachori ani British Gurkha ma bahu ley pasaina katera kamauney ko chora chori ley kaha padun.
 
Posted on 01-27-11 11:50 PM     [Snapshot: 5335]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ghush khaney Bahun Neta ko chorachori

बाहुन भनेर किन जोडेको घुश खाने नेता भने हुन्न ? अब पपुलेसनको हिसाब गर्ने नै हो भने , बाहुनजाती नै पर्छन होला धेरै गरिपमा ।

हिजो माओवादीले पनि तिनै बाहुन शिक्षकको टाउको काटेर जनयुध गरेकै हो , हैन र ?

फेरी घुश खाने नेताहरु जम्मै बाहुन मात्रै त छैनन नि हैन र ? फेरी अर्को कुरो घुश खानेका छोरा छोरी हरु प्राय बिदेश (इन्दीया) मा जान थाले का छन है अचेल पढ्न (देश्मा सेक्युरीटी छैन रे तिनिहरुलाई) ।


 
Posted on 01-27-11 11:52 PM     [Snapshot: 5345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri british laaurekaa choraa chhorile khaasai padhe jasto laagdaina hai malaai , motorcycle chdera keti ghumaako maatrai dekhchhu hai ma ta..


jaye hosh


 
Posted on 01-28-11 9:00 AM     [Snapshot: 5533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what proof did these people provide, if any, to back their claim? without any proof  of foul play this accusation is moot.
Last edited: 28-Jan-11 09:35 AM

 
Posted on 01-28-11 9:07 AM     [Snapshot: 5529]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


Last edited: 02-Mar-11 10:47 AM

 
Posted on 02-03-11 6:18 PM     [Snapshot: 6165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amen dekchidriver.

Hate is too great a burden to bear. It injures the hater more than it injures the hated...

All that matters at the end of the day is your resolve to succeed.


 
Posted on 02-04-11 10:46 AM     [Snapshot: 6332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I salute dekchidriver, you have obviated my need to respond!

Khalisisi
Thulo aawaz
 
Posted on 02-04-11 12:01 PM     [Snapshot: 6362]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Not all students reading in Rato Bangla is deserving, the whole school system is flawed; charge high tution fees so that only rich and wealthy can study there. You can't blame the students, the society let it happen.
From ancient times in Nepal, the haves have ruled over the have nots. Let the students graduate from Rato Bangla and go to USA, Its one less rodent in Nepal, coz his father or mother was most probably a rodent who raped Nepal for a long time and he will probably continue to do so, on his father's foot step.
Rato Bangla doesn't stand for its achievement but for its price tag, it's a brand that only the rich in Nepal can afford. Common sense- Industralization and tourism has failed in Nepal, do you think rich are makeing money with good ethics and morale. You already know the answer. :))
This thread is about the corrupt system that has been goin on in Nepal. If the issue raised in this thread is right than why argue.
And, for some one from facebook who said, it's about polishing your application than screw you. Not a single student from Rato Bangla has anything to prove that he stands out from everyone else in Nepal. I am proud that I didn't study in Rato Bangla and my name won't be attached with a corrupt institution.

 
Posted on 08-26-11 11:04 PM     [Snapshot: 8764]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha all those posters using their facebook ids at the bottom are getting insecure about their school getting mentioned in a bad light.

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters