CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 90373 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच

हाम्रो पुन्टे सोम त क्या क्लास्सिक देखिएको छ नि। ब्रो को पोज चाइ दामी लग्यो। तर सोम ले त्यो धान खेतमा धान रोप्न जान लागेको जस्तो त्यो सुरुवाल चाइ किन तेसरी मथि सार देको नि? :P :P
 
Posted on 11-21-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काक्रा चुलेसि रे :O ? नेप्स् लाइ चै धनिया को पात् च है.....आँssssच् अब नुन् र खुर्सानि भए त अचारै बन्ने रे'छ।
 
Posted on 11-21-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!! ठुल्नानीले उता अर्को गाउँमा त खुलेआम भन्देको नि चित्रेलाई!! :पि

आजा आइ बहार
दिल है बेकरार
ओ मेरे राजकुमार
तेरे बिना जिया न जाए!!


हे हे हे!! :पि

तितौरीलाई र नेप्चेलाई धन्यवाद!!

तितौरीलेमात्र भनिन् सहि कुरो। वास्तवमै बाङ्गेको छ यार यो चौतारी!! सबैले "तितौरी! चौतारी बनाउ, तितौरी! चौतारी बनाउ" भनेर कराए। तिमी भने मस्त सपनाको सन्सारमा थियौ अनि मैले गर्न खोजेको त मेरी बास्सै कत्ति गार्हो हुने रहेछ। धन्न यत्तिपनि भन्यो।

बरु चाँडो चाँडो लेखम अनि अर्को चौतारी चिनौला राम्रो!!

:-)
 
Posted on 11-21-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!! ठुल्नानीले उता अर्को गाउँमा त खुलेआम भन्देको नि चित्रेलाई!! :पि

मेरो साटो पो बनाइदे'को रैछ कुम्ले ले, लौ पुन्य को काम् गरेउ कुम्ले !
केहि बाङो साङो छैन एक्दम् सिधा राम्रो चौतरी पो रहेछ, मेरो आखै बाङो :s

जे होस् छिटो छिटो ३०० कटाएर भिरा'ट् तल खसाउला , म नि मद्दत् गरौला।
 
Posted on 11-21-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी सरी है अलि बिजी थिएँ म। ल अब सिकाईदिन्छु कविता लेख्न, अन्तिम स्थानको शब्दहरू rhyme गराउने कोशिश गर्नु।

आजको दिन कति राम्रो
मिलेको छ मन हाम्रो
सिरिमा सिरि हावा चल्यो
मित्रताको फल फल्यो ;)

लौ, तितौरी, कुम्ले, नेप्चे म टमाटर दिन्छु, धनियाँको पात र काँक्रो चुलेसीमा काटेर अचार बनाम्। :)
 
Posted on 11-21-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि ले आम्रीका बोलाउदा
चित्रे चन्द्रमा मा जाने
चित्रे एक्लै जान्छौ कि
हाम्री ठुल्नानि लाइ नि लाने?

चित्रे सर् म पनि टुइसन् पढ्ने है...:p
 
Posted on 11-21-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D

ठुल्नानि, नेपाल बाट तितौरा र गुत्पाक ल्याइदेउ है मलाइ नि, मैले ल्याको सिध्दिन लाग्यो के।
 
Posted on 11-21-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चन्द्रमा जाने कुरो भइरहेको छ, कहाँ गुतपाक र तितौरा नि? चन्द्रमाको माटो ल्याइदेउ है ठुली!!
 
Posted on 11-21-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ चै माटो हैन कि मिल्छ भनि ठुलि र चित्रे, तिमारु सङै लैजाउ है तिमारु सिट् मा बस्नु क्यारे म उभिएरै जाम्ला नि । :p
 
Posted on 11-21-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटीको :P:P
 
Posted on 11-21-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नि सिटमा त बस्ने हैन, रकेटको पुच्छरमा समाएर म झुन्डिन्छु, मलाई समाएर ठूल्नानी झुन्डिन्छे। तितौरी, तिमी चैं ठूल्नानीलाई समाएर झुन्डिनु। अरू कोही ईच्छुक गाम्लेहरू भए तितौरीलाई समाएर झुन्डिनुस्। अनि भैरव अर्यालको 'चन्द्रलोक कसको?' निबन्धमा जस्तै सबै जना एक अर्कालाइ समातेर रकेटमा चन्द्रमा जाम्ला नि। ;) तर कसैले पनि बिर्सेर समातेको हात नछोड्नु है!
 
Posted on 11-21-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटीको :P:P **** :D:D:D:D
आच्या के भने को सान्नानि नभन हो त्यस्तो सारो बरु तिमि नि आउ चित्रे ले बोलाछ सबैलाइ।
 
Posted on 11-21-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोर्ल्द्_मप् ज्यो, मलै र निस् लैपनि सित मिलैदिनुस्, मेरि बुइनि र उस्को ब्फ् लैपनि सित् मिलैदिनुस् के। हमिपनि मुन् हेर्ने। पिरति, मेरि बुइनि कवब् मा हद्दि होइन, अचेल् अफै कवब् भकि चे।:)
 
Posted on 11-21-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिम् दि पनि के भको हो देखौ तिम्ले नै गर्दा मेरो कबब् म हद्दि हुनि बनि लागेच, सान्नानि ले पनि कराइ मलै... अनि अचल् म कबब् हद्दि केहि होइन भेजितेरिएन् भको चु हो .
(हुदा हुदा तिम्ले गर्दा मेरोबोलि पनि बिग्रेछ) :(
 
Posted on 11-21-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डियाsssssssssssम्!

सिम्स हनिss, आsम्बो के भयो हौ तिम्लाई?

त्यस्तो सुरु भए पछि खतम नहुने डेड्लि बोलि त सबै ब्लक छ नि हौ तिम्रो?
लिपस्टिक धेरै लगाएर चाउमिन खाने बेलामा सबै लिप ग्ल्स खायो जस्तो छ हौ तिमिले आम्माममाss बोलिलाई त सारो तोते बनाउने कि त्यो लिपस्टिकले।
फिरि आम्मामामाss अस्ति एक ट्रक स्कर्ट र टप किन्देको अहिले त के हो सुड्डिहरुले लाउने जस्तो रड्डि कुर्ता सुरुवाल छ नि हौ? चौतारिको सुड्डा सुड्डिले तिमिलाई बिगार्यो पो जस्तो छन्त नि हौ!
तित्स सालि भन्दा स्पाईसि पो देखिन्थ्यो त तिमि अस्ति सम्म, आज त के हो आम्म्मामाsss नुन नहालेको हल्हलेको साग जस्तो खल्लो देख्यो त हाम्ले। हाम्रो केटाहरुको अगाडि लास्ट र्र्याग नगर न हौ। टोलमा इज्जत जान्छ के, झारेहरुले नि हेप्न पो थाल्छ त हौ।
 
Posted on 11-21-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL

la bhet bhaye jasto chha dubai janaa ko...he he he!!
 
Posted on 11-21-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll no. 3-------Jhilke daai
yes miss

-----------------------

By the way, hamro Masterni Naani ko haajir khata hernu paryo ek patak. Masterni Naani lai sabai bidhyarthi haruko roll no thaha chha ki chhaina kunni?

Roll no
1--
2--
3--Jhilke Dai
4--
5--
6--
7--
--
--
--
--
--
--
--
 
Posted on 11-21-06 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुदैन हुदैन झिल्के नम् ३ दिन मिल्दैन तिमीलाइ। यो त आइते तमांग् को हो। कति राम्रो थियो हाम्रो आइते कत गएच् बरै

malai ghurki diyeko jhilke dai le 'miss je gare ni thik ' bhanne ukhan ta tha hola ni
:D
 
Posted on 11-21-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन अघिल्लो पल्ट हो क्यार!
जापुनले सबैसित हा-यो नि वर्ल्ड कपमा.
अनि चाइनिज केटोले खुसुक्क मेरो कनामा आएर के भन्छ भने,
*यता सुन न दादा, आब जापान गएनि हारेर फर्किने भे'सि चाइनालाई चानस द्या भे हुने ठाममा. चाइना गा' भे'नि हारेर फर्किन त सक्थ्यो नि. कसो दादा?*


मैले "हो हो!" भनेर मुन्टो हल्लाउनै प-यो.

भन्न खोज्या कुरा के भने चौपारी जसरी नि बिगार्नी भे'सि तितौरीलाऽ चानस द्या भे हुने ठाममा.
बिगार्नी ढगं त तितौरीसित थ्यो होला नि.

*** *** ***.
.
.
कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटीको :P:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters