[VIEWED 367775
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म क्रिकेट हेर्दै छु है गाम्लेहरु।
रुची भए भर्याङ दिन्छु।
टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म क्रिकेट हेर्दै छु है गाम्लेहरु।
रुची भए भर्याङ दिन्छु।
टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म क्रिकेट हेर्दै छु है गाम्लेहरु।
रुची भए भर्याङ दिन्छु।
टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-22-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रेलाई पनि सलाम है !!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोन्टिङ ले कस्तो खेल्दैछ ठुल्दाइ आज?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-22-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिद्या भण्डारी को कुरा? ka, ke maile dekhina ta satya la. thuldai australia le jitos hai.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टस कसले जित्यो थाहा छैन, अहिले अष्ट्रेलिया ब्याटिङ गर्दै छ, ३४-१ भाको छ, सिमोन कातिच गयो। अहिले फिल ज्याक र रिक्की पोन्टिङ खेल्दै छ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-22-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, जिम्माल बा, नाँर्टन्, नेप्चेलाई स्वाउत छ आजओ चौतारी कार्जेक्रममा!
हैन राहुलदाईलाई कत्तिबेला अर्को चौतारी बनाम् जस्तो भा'छ कि कसो? किन एउटै पोष्ट तिन-तिन पटक?
सान्नानी, सुनाउ न नयाँ नयाँ खबरहरु! खोइ अचेल त केहि नि सुनाउदैनौ तिमी!!
दिपिका, के गर्ने? काम चोर्न कसरी सक्नु? अरुले चोर्लान कि हेर्नु है भनेर भन्या छ आफैँलाई! हातमा साँचो भएपचि चोर्न मज्जा नआउने रहेछ! फुर्सद मिलाएर कुनै बेला लेखम्ला है त!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-22-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले भोली बिदा लियाछु क्या गाम्ले हो। ४ दिने लामो बिदा बनाउन। आज जुन बार भएनी मेरो यो हफ्ताको अन्तिम काम गर्ने दिन भेकोले शुक्रबार भन्या नि हौ। ठुल्दाइले कुरो बुझ्नु भएछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज पोन्टिङ ले सतक बनाउने पक्का छ ठुल्दाइ - सपना मा देख्या थे मैले सतक बनाको पोन्टिङले ३४ मै फर्स्ट डाउन अनी? थुइक्क कङारु सान्ननी हिजो सोधेको थिए नि मैले बिद्या भण्डारीको कुरा -- VB क्या त लोल कुम्ले आँफै हाकिम आज? किस्मत हो तो कुम्ले कि जैसी कि तैसी नार्टन आन्टी के छ?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-22-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला खुबै तिम्रै तलब को भरमा बाचिराछु नि म लहरे। तै पनि ओर्क्यो फर्क्यो आजकाल त सुचना निकाल्ने भा छ। कसैको नभएको सुचना यो लहरेको।
नेप्चु तिमी हासेको मेरो जिब्रो खुइलियो भन्दा
बिस्टे त्यो बेला देखि मलाइ त्यो घरमा कुरा गर्दा इनार भन्ने गर्नु भएको रहेछ तर मलाइ थाहा थिएन। म धेरै पछि एकचोटि गएकि थिएँ अनि त्यो घरको बुढि मुवाँले त मलाइ लौ हेर इनार त कति ठुलि भैसकिछ रे
खोइ मलाइ पनि थाहा भएन पर्बत्या ज्यु पढेको त मैले पनि छैन।
रिट्ठे ज्यु के हो बिहान त हजुर पनि खुब पल्लो गाउँमा फलाक्दै हुनु हुन्थ्यो रे नि त चौतारिमा न आएर। यो लहरे ले हजुलाइ त केहि भनेन नि। मलाइ मात्रै हेप्न खोजेको होला
हुन्छ कुम्ले दाई जहिले मिल्छ तहिले लेख्नुस
Last edited: 22-May-08 10:48 AM
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-22-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को को के के गर्दै छौ त गाम्ले हरु लामो सप्तान्त मा। यान्टी भाईरस ४ दिन छुट्टी ,क्या मजा कता जान लाग्यो हो साथी। जे छ ठुल्दाइ कै छ जिन्दगी। यो पर्बते के भन्छ जिम्माल लाई खुस्काउने खडयन्त्र गर्छौ ए पातकी हो, सम्धी ज्यु लाई खबर गर्नु परो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३७-२ भयो रिट्ठे। ज्याक पनि घोक्रे ठ्याक ।
मनाउ बिदा मनाउ।
आफुलाई त सधैं बिदा जस्ताइ छ। के को बिदा। घर बिदा नि टन्नै बाँकी छ, बिरामी बिदा नि। के मात्रा बिदा मनाउने। आफ्नै बिदा हुने बेलाँ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-22-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो श्यातर हान्यो बाइ दिपिका ले - रिट्ठे को त के कुरा गर्नु - बार्ह बर्ष रामायन पढायो सिता पोइ को भन्दा रिट्ठे भन्ने मान्छे हो त्यो त। तर पनि मैले कहाँ सुचना निकाले र - त्यो त समाचार पो त - पहिले पहिले सुचना निकाल्थे, मैले कती चोटि त रिट्ठे लाई असक्षम घोषणा गरी सके मैले सुचना निकालेर है है है रिट्ठे - तेसै दोस दिने क्या मलाई
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-22-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"आयो झम्काउदै झम झम इस्टकोट " ल गाम्ले हो औरेजी नाम हटाइदिये मैले, देखौने एउटा नाम बोलाउने एउटा नाम अब देखी बिस्टे नै भनेर आउछु। अर्को बिस्टे हैन है म,उही जिम्माल को सम्धी बिस्टे। तारेमाम सप्पै लाई।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-22-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टेले केही गर्ला जस्तो छ है अस्ती नयाँ चौतारी बनायो आज त रुप नै फेरेर आएछ
बिस्टिनी आमै त नफेर है
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-22-08 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello All, के छ हो हाल खबर ??
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-22-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै हसुर्न मरे जस्ता छन , अब आफ्नो रुप फेरे पछी त बिस्टिनी ले नि चिन्दिनन अनी अर्को त फेर्नु पर्यो नि ..पर्बते कुरा बुझ न।
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-22-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gamle sabailai yo Nepali Manushyako 10 aaula jodi Namaskar Ani k chha ta sathi ho haal khabar. aafu ta balla aauna paiyo, tyo pani haakimle nadekhne gari, sutukka. ani hijoko football ma jitne pakshyalai badhai, harne pakshyalai "happy condolence" aafulai ta "kaaglai bel pakyo harsha na bismat". herchhu bhanda pani herna paune awastha thiyena. j vo thikai vo, ManU ko taalu ma aalu falechha. feri bhetula ni
|
|