हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
तारेमाम सुन्तले। जिमाले संग एक छिन् वार्ता भैराखेको ले यता आउन ढिलो भयो। मैले पनि त्यही गाना खोज्दै थिए, गोरी तेरा गाउ बडा प्यारा भाई ले राखी दिनु भयो। कस्तो संयोग ? अर्को गीत सुनम्, एक प्यार का नग्मा है
तु धार है नदिया कि मै तेरा किनारा हुँ तु मेरा सहारा है मै तेरा सहारा हुँ दो पल कि ये जीवन है एक उम्र चुरानी है जिन्दगी और कुछ भि नही तेरी मेरी काहानी है
तारेमाम रिट्ठे। हो भने रिट्ठे, कती यथार्थ कुरा लाई सुन्दर शब्दहरुमा बुनेर सिर्जना गरेका हुन्छन, हिन्दी गाना हरु। हामीले कहिले सिक्ने? हिन्दी गीत बजायो भनेर अस्ती कल्चर शो मा हंगामा नै भयो। मलाई शाहरो रीस उठ्यो। एक भाषाण दिएं मैले। राम्रो संगित को कदर गर्या कही? घरअंा हिन्दी फिलिम हेर्ने, इडियन लाई घर भाडा मा दिने, हिन्दी सिरियल न छुटाइ हेर्ने, अनी हिन्दी गीता को बाहिर बिरोध गर्ने? यही हो हाम्रो राष्ट्रियता? यही हाम्रो संसकार। संगित को कुनै भाषा हुँदैन भन्ने ज्ञान छैन? आदी इत्यादी बोलियो।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.