[VIEWED 2994
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Hamrosamachar.com
Please log in to subscribe to Hamrosamachar.com's postings.
Posted on 06-28-06 5:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फप्रचण्डले आफुलाई भुमिगत जीवनवाट अलग गरेपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पाउनु भयो । बालुबाटारको चकाचौधवाट लगत्तै सुदूर पश्चिम पुग्नु भएका प्रचण्ड गत शनिवार फेरी काठमाडौं आएर विभिन्न भेट्घाटमा ब्यस्त हुनु हुन्छ । माओवादी सहितको आन्तरिम सरकार बनाउने अभियानमा लाग्नु भएका प्रचण्डले अहिले विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाटमा ब्यस्तहुनु हुन्छ । उहाँले बुघवार विहान भारतका राजदूतसँग पनि भेटघाट गर्नु भयो । नेपालको राजनीतिक वृत्तमा भएका पछिल्ला घटनाहरुलाई हर्ेर्ने हो भने कुनै पनि नेताले यसरी भेटघाट गर्छ भने सायद उ देशको प्रधानमन्त्री बनेको वा आफ्नो सरकार बनेको देखिदै आएको छ । शायद प्रचण्डको अहिलेको यो भ्रमणले के अर्थ राख्छ होला नेपालको राजनीतिक बृत्तमा ।
|
|
|
|
karmarana
Please log in to subscribe to karmarana's postings.
Posted on 06-28-06 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
To lick balls of Indian Ambassor.
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 06-28-06 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
and to suck nepalese peoples Blood
|
|
|
everything
Please log in to subscribe to everything's postings.
Posted on 06-28-06 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Why prachanda in Kathmandu? Good question but itself tell answer,too. He wants to be next prime minister of Nepal. That's all.
|
|