Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Thursday, September 19, 2024
[VIEWED 1032
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 09-19-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place September 19, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
'संविधान जारी भएपछि नेताहरू सत्ता-स्वार्थमा अल्झिए'
संविधान जारी भएको नौ वर्षमा पुरा भएको छ । यो बीचमा एकातर्फ संविधानका कतिपय प्रावधानहरूको कार्यान्वयन नै हुन सकेका छैनन् भने अर्कोतर्फ संविधान संशोधनको बहस पनि चलिरहेको छ । संविधान कार्यान्वयनका लागि लागि आवश्यक कानुनहरू नै पूर्णरुपमा बनेका छैनन् ।
आगामी साउनदेखि बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी
बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) पूर्ण रुपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरुसँग विभिन्न छलफल कार्यक्रमहरु भएका छन् ।
मौरीघारमा भालु आतंक, किसान चिन्तत
भालुले मौरीघारहरूमा क्षति पुर्याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
To Sajha admin |
Travel Document for TPS (approved) |
All the Qatar ailines from Nepal canceled to USA |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|