I don't understand this who are these people????? who gives them right to say whatever they want saying onbehalf of the people? All i see is toooo educated fools pro claiming to be leaders of people.Who choose them anyways ???Do they have to go thru election to be Samaj leaders??? All i see is people carrying communist idealogy and more leaned towards maoist .These fools needs to be jailed for cheating people !!!!!
Exactly Panas..you got that correct man. These Civil Society Leaders are Communist and thats the fact!!!!Say whatever you want!!!
they haven't been able to speak against maoist ..there can be two reasons: 1]they are maoist 2]they are scared of maoist
in either cases it is not good sign...
Why i am speaking here ???? So people like Powergal know what exactly going on Nepal.So called fake Civil leaders are bunch of useless old commies!!!!!.
Thanks for the Tequila shot. and cheers..And Happy New year as well hai..
Hey hey hey Imi.. what was that re? I know little bit in our country ke....But I don't think I need to know every single thing what those Netas are doing in Nepal.. I know their policies,Congress, commies, maobadi khobadi whatever you name it.. They have got only one motive when they come to government.. Fill their bank accounts and pull others legs.. They are not worried about Nepal..they are worried about money money money and power power power.... They are not supporting country, they are supporting themselves and their falilies.. All bunch of loosers...
Well just my thought..Well I dunno much about politics and not interested either.....I love my country though..
Powergal, that was my glass, you can't take the glass, i gave it to you to drink, not to take the glass along with you! :P
ImI, Jhyapp bhayera JPT bhandai hidne haina sajhama!!!! you know it well, you don't mean what you say in sajha. don't express your frustration at work in sajha. decouple real and virtual world okay!!!! hahahahaha :P..your drunken views are no good to innocent people like powergal!!! :P
LooTe Damn my 21st post today. Am quitting sajha real fast at this rate hahahaha:P
Powergal, duh! and i thought you value my plastic glasses!!! :P next time on, i am gonna serve you in paper glass!!! tyo pani paper towel le baneko hahahahaha :P..then keep drinking your shots....!:P
Tsk...Tsk...Tsk... Some People just have venoms in their mind and see other people not accepting their concepts as bhedas!! Tsk...Tsk...Tsk... Daya lagchha!!...Tsk...Tsk...Tsk...
नागरिक समाजका अगुवाहरु ले NGO चलाऊंछन, जागीर खान्छन् वा कुनै उध्योग् ब्यवसाय गर्छन्। जीविकाको लागी केही न केही त गर्न परो नि राजा। उनीहरुको स्वर माओबादी संग मिल्यो रे? हिजो प्रजातान्त्रीक कालमा (2046-2060 B.S)तिनीहरुले नेका,एमाले,राप्रपा हरुका कार्यकर्ताहरु अनि प्रहरीका पिउसाहरुलाई घुत्रुक् घुत्रुक् पार्दा र गिरिजाले आर्मी परिचालन गर्न खोज्दा, माओबादी पनि नेपाली जनता हुन्, यसको समाधान आर्मी प्रयोग गरेर हुंदैन भन्ने, राजाका भाटहरु सच्चिते, रमेश पाण्डे अझै छन। माथिको आदेश भनेर होलेरीमा घेरामा परिसकेका माओबादीका नेताहरुलाई आर्मीले त्यत्तिकै छोडिदियो। दरबार हत्याकाण्ड पछि बाबुराम भट्टराईले, राजा बीरेन्द्र र हामी बिच एकता थियो भनेर भने । हिजो चांही प्रजातन्त्रलाई असफल तुल्याउन राजा र राजाबादीहरुले माओबादी सँग चोचोमोचो मिलाउन हुने, आज माओबादीहरु प्रजातान्त्रिक धारमा आईसके र सात दल र माओबादी बिचको सहमती कार्यन्वयन होस्, अपराधीहरुले छूट नपाउन भनेर नागरिक् समाजका मान्छे हरुले भन्दा उनीहरुले कम्युनिस्ट को भाषा बोलेको हुने? तर पछिल्लो निर्वाचनमा खसेको संपूर्ण मत गन्दा कम्युनिस्टहरु नै बढी भएको कुरा बिर्सियो तिमीले? भलै बिस्वमा कम्युनिस्टहरु हराएर गैसके र कम्युनिस्ट दर्शन बिस्वमा पुरानो भैसक्यो तर नेपालमा राजा र सामान्तहरुको अवशेष रहेसम्म कम्युनिस्ट हरु रही रहनेछन ।
जुग्गी जि तिमी कस्तो दाँयालु नागरिक समाज को मायालु
Tsk Tsk ...hehehe
Once in a while ..Good analysis .All i am trying to say is this Again:
Nagrik Samaj is should be a independent entity and should be isolated from Politics The Leaders of so called Samaj is not true representation of People (if so how are you going to prove me they are??) Also how come former commies are leaders of the Samaj??? ok fine they were former commies now how come their demands are similar to Maoist.
I will stop you from saying that this is what people want !!!!Cause what people want is peace and not maoist . People are going along with maoist just one reason because they are so harami that people are so tired they are ready to bow infront of them!
Still Majority of People will vote for democractic parties which is not Nepal Communist party maoist.and still don't be illusion that Maoist are and can be democratic.If so then their war is total failure.
What Nagrik Samaj is doing ???Why can't they speak stongly against maoist.Well there can be equal pressure on both sides.I don't think Congress or UML would want to sucide just because of few old garbage samaj leaders want them to hang themself.
अरे इमि, कस्तो तिमी, कुरै नबुझ्ने । peace चाँहीन्छ भन्छौ, फेरी माओहरुलाई देखि सहन्नौ । अन्तरिम संविधान जारी नभए सम्म माओहरुलाई सरकार मा संलग्न गर्न सकिन्न । उनीहरु सरकारमा नाअए सम्म उनीहरुको युद्ध सकिदैन, युद्ध नसके सम्म peace आउने कुरै भएन । त्यही भएर आलेटाले हुनु भएन, छिट्टो अन्तरिम संविधान जारी हुन परो, माओहरुलाई मन्त्री-सन्त्री दिन परो, अनि देशले अलि शान्तिको श्वास फेर्न पाउथ्यो कि? नागरिक समाजले भनेको यही होइन र । रह्यो उनीहरु नगरिकहरुका प्रतिनिधि हो कि हैनन भन्ने कुरो, त्यो त जनताले मुल्यांकन गरी हाल्लान । माओहरुले पछि के गर्लान भन्ने कुरो पछि नै थाहा हुन्छ तर उनीहरुलाई अहिले झुलाईराख्ने हो भने तिनीहरु फेरी बहुलाएर जंगल पसे भने के गर्ने? झन बर्बाद हुंदैन र राजा? त्यसैले अहिलेको महत्वपुर्ण काम् भनेको माओहरुलाई हतियारबाट मुक्त पार्नु हो। तब न देशमा शान्ती आउँछ। भोली चुनाव हुने नै छ, अहिले कसैले फुंई देखाउन पर्दैन, चुनाव को कसीमा सबैले घोटिनै पर्नेछ । democracy को अरु कुनै विकल्प छैन । चाहे त्यो निरंकुश राजतंत्र होस् चाहे त्यो कम्युनिस्ट अधिनाएकबाद होस्, सबै पराजीत हुने छन ।
कति कुरा त ठीक गर्नु भाछ ओन्के इन अ व्ह्य्ल गुरु ले तर कुरा तेती सजिलो छैन पो भन कोजेको मैले कति कुरा त ठीक गर्नु भाछ ओन्के इन अ व्ह्य्ल गुरु ले तर कुरा तेती सजिलो छैन पो भन कोजेको मैले तपाईं ले भने जस्तो माओराजा हरु ले मान्ल जस्तो लाग्दैन अनि कुरा नागृक समाज को दुबै पच्यहैलाई उटिकाइ दबब दिनु पर्यो नि नत्र एनि हरु को के बिश्वास? पहिले का कम्युनिष्ट हरु को
अनि पछी को कुरा पछी नै हेरुला भनि नेपालि को बानी , गुरु , एही गर्दा गर्दै देश कता बाट कता पुगी सक्यो अब पनि पछी गेर्दै गर्नु पर्ने केही बाकी छ? जे होस् समाज को जिमेबारी बोकेका एइ मानिस् हरु को भित्री ब्यक्ती गत सवर्थ छ भनी कुर त पछी आउने नै छ
जे होस् इनि हरु को पनि त कल्यान हुने भो सन्सद र मन्त्री त इनि हरु ले नि पाउनी रे नि , त किन न उफरुन पछाडि बाट दम् दिने माओराजा हरु नै हुन नि हैन र?
Then final conclusion: - Since this so called Nagrik samaj is filled with former commies and ready to die old folks with too much intellect and gone crazy - could not think for the better of nepalese or pressurize the Govt and maoist to work together - Alligns all demands and walks hands in hand with maoist - Is triggered by self interest of ambassdor and MPs and directors
ARE bunch of LOSERS!!!and definately KTM Metropolitian garbage !!
१- नेपालमा राजावादि, माओवादि, SPA वादि र कुनै-न-कुनैवादि छन् । नागरिक समाज भनेको यो कुनै-न-कुनैवादि को जमात हुनुपर्छ । नत्र त तिनै अरु जस्तै पार्टि-वादि भै हाले नि। २- अहिलेको परिस्थितिमा नागरिक समाजको नाममा हिडेकाहरुले ती सबै वादि-हरुको म,स (महत्तम समापवर्त्य) खोज्नुपर्नेमा इमिले भने जस्तै धेरै कम्युनिस्त तिर झुकेको देखिन्छ - व्यवहार र आदर्श दुबैमा ।
३- नागरिक समाज भनेको माथि उल्लेखित ब्यक्तिमात्र नभएर सम्पूर्ण जिम्मेवार निरपेक्ष वौद्धिक नेपाली हुनुपर्नेमा उनिहरुको मात्र चर्चा भइरहदा कम्युनिस्ट बाहेक अरुका भावना सन्चारमा आउन सकेका छैनन।
४- हालको स्थितिमा काँग्रेसि पलायन भएजस्तो सबैतिरबाट व्यवहार भैरहेको छ । समबिधाव सभामा बहुमतको दाबेदार काँग्रेस पलायन भएका छैन भनेर नागरिक समाजका 'नेता' भनाउदाहरुले देखाउन नसकेकै हो ।
नागरिक् समाजले नागरिक आवाजको प्रतिनिधित्व गर्नु पर्छ।नागरिक समाजले नागरिक् भेला गरेर नागरिकले चाहेको के हो बुझ्ने प्रयत्न गर्नु पर्छ।नेपालिको आवाज बोल्नु पर्छ नेपालि नागरिक समाजले।नेपालिले आज चाहेको शान्ति हो र नागरिक समाजले शान्तिको भाषा बोल्नु पर्छ। नेपालका नागरिक समाजका स्वघोसित प्रतिनिधिहरु,नागरिकको कम पार्टिको भाषा ज्यादा बोल्छन्। बिडम्बनानै यहि हो कि हाम्रो देशको गल्लिका गुन्डा देखि घरानिया बेश्या सम्म र प्रहरिको हवल्दार देखि भन्सारका खरदार सम्म,अनि मानबाधिकारबादि देखि नागरिक समाज सम्म सबै कुनै न कुनै रुपमा कुनै न कुनै पार्टि सङ सम्बद्धित् हुन्छन।
these are bunch of idiot people who don't have any thing to do. they are good for nothing.these people took the country straight to the hell, by taking there selfish approach
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.